काठमाडौं, २५ पुष । नेकपा (एमाले) संसदीय दलका नेत खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक […]