गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गण्डकी प्रदेश एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ६० सदस्यीय प्रदेश सभामा अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङसहित ३३ जनाको समर्थन रहेको छ ।

सम्बन्धित सामग्री

एमाले गण्डकी प्रदेश अध्यक्षमा शर्मा र अधिकारीकाे उम्मेदवारी

कास्की – नेकपा एमालेकाे गण्डकी प्रदेशकाे अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । प्रदेश अध्यक्षका लागि अहिलेका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले उम्मेदवारी दिएका निर्वाचन समितिले जनाएकाे छ । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ । यस्तै उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् । सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदव...

सरकारले कोरला नाका खोल्न नसके हामी तलब दिन्छौं, श्रमदान गर्छौं : खगराज अधिकारी

३० साउन, पोखरा । १० दिनअघिमात्र हनिमुन पिरियड (१०० दिन) पूरा गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारप्रति निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी आक्रोशित बनेका छन् । आफू नेतृत्वले सरकारले गरेको काम पनि अहिलेको सरकारले आफ्नो उपलब्धिमा राखेको आरोप उनले लगाएका छन् । सरकार सञ्चालनको १०० दिन पूरा गरेका मुख्यमन्त्री पाण्डेले ४६ बुँदे उपलब्धि सार्वजनिक […]

गण्डकी प्रदेश : आज नयाँ मुख्यमन्त्रीको टुंगो लाग्दै

काठमाडौं : गण्डकी प्रदेशले आइतबार मुख्यमन्त्री पाउने भएको छ । विश्वासको मत प्राप्त गर्न नसकेी निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएपछि संविधानको धारा १ सय ६८ को उपधारा ३ अनुसार प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको हो। प्रदेशमा २७ सांसद सहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आज नयाँ सरकार गठन हुने र त्यो गठबन्धनका दलहरूबीचको सहमतिअनुसार हुने बताए। केन्द्रमा भएको गठबन्धन अनुसार यो प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन

‘अभागी’ खगराज : पदमा पुग्छन्, फाप्दैन

गण्डकी प्रदेश सरकारको नेतृत्वबाट नेकपा एमाले नेता खगराज अधिकारी बाहिरिएका छन् ।

संकटमा खगराजको सरकार, सांसदको ठट्टाः कुर्सी साटिने भयो !

पछिल्लो राजनीतिक घटनाक्रमले खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा परेको छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीः अधिकारी कि चुमान ?

काठमाडौं। नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरि बहादुर चुमान सर्वसम्मत निर्वाचित भएका छन्। यसअघि नेकपा एमालेबाट प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन भईसकेका छन्। योसँगै सत्ता गठबन्धनबाट गण्डकी प्रदेशमा एमालेका अधिकारी र माओवादीबाट चुमानमध्ये एक मुख्यमन्त्री हुने निश्चित भएको छ। गण्डकी प्रदेशमा एमालेसँग २३ र माओवादीसँग ८सांसद रहेका छन्। सरकार बनाउन ३१सांसद आवश्यक पर्छ।

एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी सर्वसम्मत

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन्।  कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बसेको गण्डकी प्रदेश कमिटी बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन...

गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत

कास्की – नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएकाे छ ।  आज आइतवार बसेकाे प्रदेश संसदीय दलको बैठकले एमाले पार्टी सङ्गठन विभाग प्रमुख अधिकारीलाई संसदीय दलकाे नेता चयन गरेको हो । दलको नेता बनेसँगै उहाँलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।  ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्न ३१ सांसद चाहिन्छ । एमाले, माओवादी र राप्रपा मिलेसँगै प्रदेशमा ३२ सांसद भएका छन् ।

एमाले गण्डकी : खगराज अधिकारी दलको नेतामा सर्वसम्मत

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बार बसेको प्रदेशसभा सदस्यहरूको बैठकले सर्वसम्मत दलको नेता चयन गरेको हो ।

कास्की १ (क) मा एमालेका खगराज अधिकारी विजयी

कास्की - कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका खगराज अधिकारी विजयी हुनुभएको छ। अधिकारीले नेकपा माओवादीका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी हुनुभएको हो । अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गर्नुभयाे ।  कोइराला यस अगाडि गण्डकी प्रदेश सदस्य हुनुहुन्थ्यो भने अधिकारी सङ्घीय संसदमा सदस्य थिए ।