यस वर्षको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा हुने भएको छ । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ भोलि माघ २ गते दिउँसो १ः३० बजे आयोजना हुने भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका स...