साफ यु-१९ महिला फुटबल खेल्न जाने नेपाली टोलीको बिदाई

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु-१९ महिला फुटबल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा नेपाली टोलीको विदाई गरिएको हो । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाउँदै छन् । दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत उमेर समूहको खेलमा बलियो […]

सम्बन्धित सामग्री

भारतसँग पराजित भएसँगै नेपाल साफ फुटबल च्याम्पियनसिपबाट बाहिरियो

नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा मंगलबार भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले पहिलो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । …

नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित

नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।...

साफ यु- १९ महिला च्याम्पियनसिप : नेपालको खराब सुरुआत

उपाधि जित्ने लक्ष्य राखेको नेपालले शुक्रबार डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३-१ को हारसँगै साफ यु- १९ महिला च्याम्पियनसिपको यात्रा सुरु गरेको छ।...

साफ यु- १९ महिला च्याम्पियनसिप : नेपालको खराब सुरुआत

उपाधि जित्ने लक्ष्य राखेको नेपालले शुक्रबार डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३-१ को हारसँगै साफ यु- १९ महिला च्याम्पियनसिपको यात्रा सुरु गरेको छ।...

यु–१९ महिला साफ च्याम्पियनसिप- नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना बंगलादेशमा आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले माघ १९ देखि २५ गते सम्म बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताको बुधबार तालिका सार्वजनिक गरेको हो । आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् […] The post यु–१९ महिला साफ च्याम्पियनसिप- नेपालको पहिलो खेल बंगलादेशसँग first appeared on हाम्रो खेलकुद.

साफ यु–१९ महिला फुटबल: नेपाल बाहिरियो

बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतसँग १–० ले स्तब्ध हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।...

साफ यु १९ च्याम्पियनसिप : भारतसँग पराजित हुँदा नेपाल फाइनल पुग्न असफल

काठमाडाैँ – बङ्गलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। बङ्गलादेशको ढाकामा आइतबार भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो। पराजयसँगै नेपाल फाइनल पुग्न असफल भएको छ। नेपाल साबिक उपविजेता हो। नेपाल तेस्रो स्थानमा रहँदै यु–१९ महिला साफ च्याम्पियनसिपबाट बाहिरिएको छ। आइतबार भएको खेलमा भारतको जीतका लागि प्रियङ्का देवीले […]

साफ यु-१९ महिला फुटबल : भुटानलाई जित्नै पर्ने नेपाललाई दबाब

काठमाडौं : साफ यु-१९ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले तेस्रो खेलमा आज भुटानविरुद्ध प्रतिष्पर्धा गर्दैछ। नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा शुक्रबार साँझ पौने ७ बजे हुनेछ।भुटानविरुद्ध मैदानमा उत्रिँदा नेपाल जितको खोजीमा हुनेछ। फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जित्नै पर्ने दबाब छ। नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० गोलले पराजित गरेको थियो। भुटानले भने पहिलो खे

बंगलादेशसँग नेपालको संघर्षपूर्ण बराबरी

नेपालले साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा शनिबार घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरीमा खेलेको छ।...

साफ यु–१९ महिला टोलीको बिदाइ

बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–१९ महिला फुटबल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदाई गरेको छ ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजनामा बंगलादेशमा हुने प्रतियोगिताका लागि नेपाली यु–१९ टोलीको विदाई गरेको हो । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाउँदै छन् । […]