भैरहवाबाट महेन्द्राको ५८५ एसपी प्लसको ट्रयाक्टर बिक्री सुरू

महिन्द्र एण्ड महिन्दा कम्पनिको नया ट्रयाक्टर ५८५ एसपी प्लसको बिक्री तथा प्रवद्धन भैरहवामा सुरु भएको छ ।महिन्द्र एण्ड महिन्द्रा कम्पनीको यस क्षेत्रको आधिकारीक बिक्रेता अम्बु मार्केटिङ्गले एक कार्यक्रमको आयोजना गरि ५८५ एसपी प्लस सार्वजनिक गरेको हो । ‘पावरमा प्लस, माईलेजमा प्लस’ भन्ने नारासहित कम्पनीले ५० हर्ष पावरको ५८५ एसपी प्लस ट्रयाक्टर सार्वजनिक गरेको हो । […]