अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको सुन र चाँदी सहित पक्राउ

रूपन्देही, २३ असार । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई […]

सम्बन्धित सामग्री

सुन र चाँदी दुवैको मूल्यमा गिरावट

सुन चाँदीको भाउ आज घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ। यो हिजोकोभन्दा ५  सय रुपैयाँले सस्तो हो। हिजो सुनको...

सुन–चाँदीको भाउ बढ्यो

बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा र चाँदी एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।  यता, तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै बढ्दै ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुन-चाँदीको मूल्य बढ्यो

१३ साउन, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार १ […]

सुन र चाँदीको मूल्य घट्यो

९ फागुन,काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्दा चाँदीको मूल्य भने पाँच रुपैयाँको गिरावट आएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार २ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ७ सय […]

सुन र चाँदीको मूल्य बढ्यो

२६ माघ, काठमाडौं । बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार चार सय र तेजावी सुनको मूल्य ९२ हजार ९ […]

सुन र चाँदीको मूल्य बढ्यो

२८ पुस, काठमाडौं । बुधबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँमा बढ्दा चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आज छापावल सुनको मूल्य तालोमा ९२ हजार रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ […]

दशैं बिदापछि सोमबारबाट खुल्यो सुन चाँदी बजार

१ कात्तिक, काठमाडौं । दशैं बिदापछि सुन चाँदी बजार सोमबारबाट खुलेको छ । सार्वजनिक बिदाका कारण २६ असोजदेखि बन्द गरिएको सुन चाँदीको मूल्य तोक्ने कार्य पनि सोमबारबाट सुरु भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । दशैं बिदापछि खुलेको बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुन तोलामा ७ सय रुपैयाँले महँगो […]

सुन-चाँदी मिश्रित गहनासहित पर्साबाट एक जना पक्राउ

२४ साउन, वीरगञ्ज । प्रहरीले १ लाख ७९ हजार रुपैयाँ बराबरको सुन र चाँदी मिश्रित गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–२ जानकीटोलका १९ वर्षीय सोनुकुमार सोनारलाई गरगहनासहित प्रहरीले आइतबार पक्राउ गरेको हो । आशबारीतर्फबाट कालो झोला बोकेर आउँदै गरेका सोनारलाई रोकेर चेकजाँच गर्दा  सुन मिश्रित ३४ थान र चाँदीको पाउजु, बिछिया […]

सुन र चाँदी दुवैको मूल्य बढ्यो

मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी ५ रुपैयाँले वृद्धि भएको हो । गत सोमबार बजारमा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ८०० रुपैयाँ पुगेको छ भने चाँदी ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३३० रुपैयाँ पुगेको छ । यता तेजाबी सुनको मूल्य समेत मंगलबार प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९१ हजार ३०० रुपैया पुगेको महासंघले जनाएको छ ।