राजस्व अनुसन्धान कार्यालय पथलैयाको कागजपत्र अख्तियारको नियन्त्रणमा | Nagarik News - Nepal Republic Media

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा मंगलबार छापा मारेर बजार पठाउन लागेको चिनी र त्यस सम्बन्धी कागजपत्र नियन्यत्रणमा लिएको छ।