२४ वर्षपछि उत्तर कोरिया पुगे पुटिन, किम जोङ्ग उन आफैंले गरे स्वागत

५ असार, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा गएका छन् । पुटिनलाई स्वागत गर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन आफैं सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । उत्तर कोरियाको भ्रमणमा पुटिन …

सम्बन्धित सामग्री

किम जोङ्गकी बहिनी यो–जोङ्गले दिइन् अमेरिकालाई चेतावनी

सिओल, २३ फागुन। उत्तर कोरियाका शीर्ष नेता किम जोङ्ग–उनकी बहिनी किम यो–जोङ्गले मंगलबार अमेरिकालाई चेतावनी दिएकी छन्। अमेरिका र दक्षिण कोरियाविरुद्ध कडा कारवाही गर्न उत्तर कोरिया तयार रहेको चेतावनी उनले दिएकी हुन्। अमेरिकी परमाणु हतियार बोक्न सक्षम बी–५२ विमान सोमबार दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा अमेरिकाले प्रयोग गरेपछि उनले यस्तो चेतावनी दिएकी हुन्।उनले दक्षिण कोरियाली सेनालाई कठपुतलीको संज्ञा दिएकी छन्।

उत्तर कोरियामा हाँस्न लगाइयो प्रतिबन्ध, यस्तो छ कारण

उत्तर कोरियामा हाँस्नका लागि प्रतिबन्ध लगाइएको छ । ११ दिनसम्मका लागि उत्तर कोरियामा हाँस्न तथा अन्य कुनै पनि प्रकारका खुशीयाली मनाउन रोक लगाइएको हो । उत्तर कोरियाली पूर्वनेता किम जोङ्ग इलको १० औं पुण्यतिथिको पूर्वसन्ध्यामा यस्तो प्रतिबन्ध लगाइएको हो । उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ्ग इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउने भएको हो ।उत्तर कोरियामा शोकको यो अवधिमा हाँस्न, खुशी मनाउन तथा मदिरापान गर्न पूर्ण रुपमा रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।उत्तर कोरिया

किम जोङ्ग–उनकी बहिनीले दिईन दक्षिण कोरिया र अमेरिकालाई धम्की

एजेन्सी।उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग-उनकी बहिनी किम यो-जोङ्गले दक्षिण कोरिया र अमेरिकालाई धम्की दिएकी छन्।दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गर्न अघि बढेपछि उनले यसले दुवै देशलाई गम्भीर सुरक्षा खतराको सामना गर्न बाध्य पार्ने बताएकी छन्।उनले अगष्ट १६ देखि २६सम्म हुने सैन्य अभ्यासलाई‘अतिक्रमण’ बताएकी छन्।उनले उत्तर कोरिया रक्षात्मक क्षमता बढाउन तीव्र गतिमा काम गर्ने समेत बताएकी छन्।

वार्ता रद्द गर्ने अमेरिकी निर्णय दुःखद र विश्वको इच्छाविपरितः उत्तर कोरिया

११ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता रद्द गरेकोमा उत्तर कोरियाले दुःख व्यक्त गरेको छ । उत्तर कोरियाले ट्रम्पको यो निर्णय विश्व समुदायको इच्छाविपरित भएको प्रतिक्रिया दिएको छ । आगामी १२ जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच वार्ता हुने तय भएको थियो …

थप मिसाइल परीक्षण आवश्यक छैनः उत्तर कोरिया

८ वैशाख, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु आवश्यक नरहेको बताएका छन् । उत्तर कोरियाका सरकारी मिडियाहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार एजेन्सीले यस्तो दावी गरेको हो । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले भनेको छ, ‘२१ अप्रिलदेखि उत्तर कोरियाले परमाणु मिसाइल र अन्तरमहाद्विपीय …

किम जोङ्ग उनलार्इ भेट्न डोनाल्ड ट्रम्प उत्तर कोरिया आउने

कट्टर शत्रुका रूपमा हेरिएका अमेरिकी राष्ट्ररपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली शासक किम जोङ्ग उनसँग भेट्न तयार भएका छन् । यी दुर्इ