शरणार्थी नेता पौडेलले मागे सुरक्षा

भुटान पिपुल्स पार्टीका अध्यक्ष एवं भुटानी शरणार्थी नेता बलराम पौडेलले २२ वर्षअघि आफ्ना नेता आरके बुढाथोकीको हत्या भएको परिस्थिति दोहोरिने गरी आफूमाथि धम्की आएको उल्लेख गर्दै जीवनरक्षाका लागि नेपाल सरकारसँग...

सम्बन्धित सामग्री

भुटानी शरणार्थी नेता रिजालले धरौटी बुझाए, बुधबार छुट्ने

अदालतले मंसिर १५ मा धरौटीमा छोड्ने आदेश गरे पनि नेता रिजालले धरौटी बुझाउन नसकेपछि जेलमै रहेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता रिजालले अदालतले आदेश दिएको एक महिनापछि काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाएका हुन्।...

शरणार्थी नेता टेकनाथ रिजालले धरौटी रकम बुझाए

काठमाडौँ : भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आज काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाएका छन्। उच्च अदालत पाटनको आदेशानुसार काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाए पनि सम्पत्ति शुद्धिकरण विभागमा वयान दिन नपाउँदा रिजाल जेलमै पुगेका छन्।नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेठ ४ गते पक्राउ परेका रिजाललाई मंसिर १५ गते उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजल

‘भुटानी शरणार्थी नेता रिजाललाई तत्काल रिहा गर’

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली शरणार्थी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको विरोधमा विभिन्न संघस्थाले आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेका छन्।यस जघन्य कार्यले अन्तरराष्ट्रिय जगतमा नेपालको छवि ध्वस्त पारेको तथा आफ्नो आसन्न सङ्कटको स्थायी समाधान खोज्ने वास्तविक भुटानी शरणार्थीहरूको सम्भावनालाई गम्भीर असर पारेको नेपालसहित युरोपमा रहेका विभिन्न संघसंस्थाले ठहर गरेका छन्।अमेरिकामा रहेको भुटनिज कम्युनिटी अफ सेन्ट्रल ओहायो, बेलायतमा रहेको भुटनिज वेलफेयर एसोसिएसन (युके),नेदर

३ प्रश्न

नक्कली भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालको गिरफ्तारीले के संकेत गरेको ?   यस प्रकरणमा लहरो तान्दा पहरो थर्किरहेको अवस्था छ । देशका गृहमन्त्रीदेखि माथिल्लो तहका निजामती प्रशासकसमेत संलग्न रहेको प्रारम्भिक...

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन्। ठगीमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले नेपालीलाई नक्कली शरणार्थीको परिचयपत्र नै दिएको पुष्टि...

सपना अधुरै छाडेर अस्ताए डा. राई

भुटानी शरणार्थी नेता डा. भम्पा राईको अन्तिम इच्छा स्वदेश फर्कने थियो । दुई वर्षअघि नयाँ पत्रिकासँगको कुराकानीमा भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासले स्वदेश फिर्तीको अन्दोलन कमजोर भएकोमा निराश देखिन्थे । स्वदेश फर्कने...

भूटानी शरणार्थी नेता डा.भम्पा राईको निधन

झापा : भूटानी शरणार्थी नेता डाक्टर भम्पा राईको निधन भएको छ।आज बिहान दुई बजेतिर विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा राईको निधन भएको परिवार स्रोतले जनाएको छ। राईलाई पाँचदिन अघि हर्नियाको उपचार गरिएको थियो। शनिवार दिउँसोदेखि मुटुको चाल कमजोर भएका कारण नोबेल अस्पताल भर्ना गरिएको थियो।सन् १९९२ मा भूटानबाट खेदिएर नेपाल आएपछि राई दमकमा बसेका थिए। शरणार्थीको निशुल्क उपचारमा संलग्न राईले चिकित्सासँगै शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गरेका थिए। राईलाई दमक नगरपालिकाले निःशुल्क बसोब

भुटानी शरणार्थी नेता डा.भम्पा राईकाे निधन

भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन भएको छ । भुटानी शरणार्थी स्वदेश फिर्ती आन्दोलनका अगुवा नेता राईको ७५ वर्षको उमेरमा निधन भएको हो । उनको आइतबार बिहान २ बजेर...