काठमाडौंः कोरोना संक्रमणका कारण यतिखेर नेपाललगायत विश्वका कैयौं देशमा 'लकडाउन' गरिएको छ। हताहती र संक्रमितहरूको सख्या बढिरहँदा मानिसहरूमा त्रास पैदा हुने र मानसिक स्वास्थ्यमा समेत असर पर्ने जोखिम छ।
आपत्त-विपद् र महामारीका बेला चिन्ता र दबाबकै कारण मानिसहरूले मानसिक स्वास्थ्य समस्या भोगिरहेका ह...