खोलाले बगाएको बिमलाका सपना

भूमिकाकुमारी विष्ट- साउन महिनाको अध्याँरो रात, मुसलधारे पानी परेको थियो। सानो टर्चले बाटो देखाउँदै हिँडेका श्रीमानको पछि पछि बिमला हिडिरहेकी थिइन्। उसको शरीरमा एउटा पातलो म्याक्सीमात्र थियो, खुट्टामा चप्पल पनि थिएन। आकाशबाट पानी जस्तै उसका आँखाबाट पनि निरन्तर आँशु बगिरहेका थिए। मध्यरातमा एक्कासी घरमा पानी पसेपछि उनीहरु ओत लाग्न अग्लो…

सम्बन्धित सामग्री

झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा

बरहथवा । गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरामा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए । आर्थिक रूपमा विपन्न साह परिवारको सहारा र भरोसा दुवै थिए वसन्त । त्यही दिनबाट यो परिवारले सधैका लागि छोरा मात्रै गुमाएन परिवारका लागि सुख खोज्ने सपना बुनिरहेको सहरा पनि गुमायो । घरको […]

दैलेखमा २ किशोरी खोलाले बगायो : RajdhaniDaily.com

RajdhaniDaily.com | दैलेख । पौडीलाई खेलिरहेका एकै घरका दुई किशोरीहरुलाई खोलाले बगाएर ज्यान गएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षीया भतिजी -