७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको भन्दै राष्ट्रपति कार्यालय अगाडि नेपाल विद्यार्थी संघले शुक्रबार प्रदर्शन गरेको छ ।
प्रधानमन्त्रीले विश्वासको मत नलिई वा पदबाट राजीनामा नदिई सरकार गठनका लागि गरेको सिफारिसको आधारमा …