शाब्दिक रुपमा ज्ञानयोग दुई वटा शब्द मिलेर बनेको छ, ज्ञान र योग । ज्ञान एक शब्द ज्ञ धातुले बनेको हो यसको अर्थ हो थाहा पाउनु र योगको अर्थ जोड्नु हो । यसप्रकार ज्ञानयोगको शाब्दिक अर्थ थाहा पाउने प्रक्रिया हो । गहन रुपमा विचार गर्ने हो भने यसको अर्थ वृहत हुने गर्छ । आफैको थाहा पाउन […]