प्रचण्ड सरकारको एक वर्ष काण्डै काण्डमा बित्यो : मोहन श्रेष्ठ

काठमाडौं - राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले प्रचण्ड नेतृत्व सरकार एक वर्ष काण्डै काण्डमा बितेको बताएका छन् ।  प्रचण्ड सरकारसँग सुशासन, रोजगारी सिर्जना, चलायमान अर्थतन्त्र, महंगी नियन्त्रण, विकासका प्रयासहरूदेखि कमसेकम गरि खान पाउने वातावरणको निर्माण जनताका न्यूनतम् अपेक्षा गरिएको भए पनि एक वर्ष निराशा...

सम्बन्धित सामग्री

(अ)नागरिक नागरिक बन्ने बाटो खुलेको सरकारको एक वर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले गरेको पहलकदमीका कारण आएको नागरिकता ऐन (पहिलो संशोधन) २०७९ पछि वर्षौंदेखिका नागरिकताविहीनले नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता नहुँदा मतदान गर्न समेत नपाएका धनुषाका इन्द्रजित साफीले भन्नुभयो, नागरिकता नहुँदा हाम्रो मताधिकार मात्रै खोसिएको थिएन । सम्मानपूर्वक बाँच्न पाउने हकदेखि सम्पत्ती, शिक्षा, स्वास्थ्य, रोजगारी र नागरिकले पाउने सम्पूर्ण …

प्रचण्ड सरकारको एक वर्ष: बाबुराम भन्छन्- उत्साहित हुनुपर्ने अवस्था छैन

काठमाडौं,१० पुस । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक वर्षे कार्यकाललाई उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका छन । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रचण्ड सरकारबारे सामाजिक सञ्जालमा आफ्ना धारण सार्वजनिक गर्दै सरकारले प्राथमिकता दिएका र दिनुपर्ने प्रमुख काम सुशासन, आर्थिक सुधार,शान्तिप्रकृयाको पूर्णता लगायतमा उल्लेख्य प्रगति नदेखिनुमा औपचारिक रूपमा सरकारको […]

प्रचण्ड सरकारको एक वर्ष

पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बनेको एक वर्ष पूरा भएको छ । काम गर्न जानेको र काम देखाउने इच्छा शक्ति भएको कार्यकारी प्रधानमन्त्रीलाई यो १ वर्ष निकै ठूलो समय हो । सरकार गठन भएको सय दिन (हनिमुन पिरियड) आफ्नो संयन्त्र र सामर्थ्य बुझ्नमै बित्ने गर्छ । तर त्यसपछिका ९ महिना काम गर्ने समय हो ।

प्रचण्ड सरकारको एक वर्ष: दाउपेचमा सफल, कार्यसम्पादनमा कमसल

शिक्षादेखि जनस्तरमा खासै उपलब्धिमूलक काम गर्न नसकेको प्रचण्ड सरकार ढलपल ढलपल अवस्थामै टिकिरहेको जनकपुरीको विश्लेषण छ ।

सरकारको एक वर्ष : बढ्दो सार्वजनिक ऋण र बजेट घाटासंगै अर्थतन्त्रका सूचकमा सुधार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा मुलुकको आर्थिक अवस्था सही लयमा थिएन । कोभिड–१९ महामारीको असर, रुस–युक्रेन युद्धलगायतका कारण अर्थतन्त्रको आन्तरिक र बाह्य क्षेत्र निकै चापमा थियो । वर्षौंदेखिका समस्या थपिँदै र गहिरिँदै जाँदा सरकारले चाहेजस्तो सुधार र परिवर्तन हुन नसकेको अनुभव गरिएको छ …

प्रधानमन्त्रीलाई गगनको सुझाव : उद्‌घाटन र शिलन्यासमा नजाने घोषणा गर्नुस्

६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उद्‌घाटन, शिलान्यासमा नहिड्न सुझाव दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा १० पुसमा राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको एक वर्ष पुगेसँगै ‘बोल्ड डिसिजन’ लिने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । ‘पुस १० गतेको तपाईको घोषणामा पहिलो काममा […]

माओवादी नेता भट्टको दाबी- प्रचण्ड सरकारको एक वर्ष सफल भएको छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारको एक वर्ष सफल भएको दाबी गरेका छन् । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा उनले भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पछिल्ला सरकारभन्दा सुशासन र भ्रष्टाचारमा सफल भएको दाबी गरे । भट्टले भने, ‘नेपाल श्रीलंकाको बाटोतिर भन्ने हल्लाबीच […]

अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड

प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन ।

देवेन्द्र पौडेलको टिप्पणी : ओली सरकारको तीन वर्ष उपलब्धिविहीन

काठमाडौंः नेपाल कम्युनिष्ट पाटी (नेकपा) को प्रचण्ड–माधव समूहका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको तीन वर्ष उपलब्धिविहीन भएको टिप्पणी गरेका छन्। रिपोटर्स क्लबले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता पौडेलले ओली सरकारले ३ वर्षमा आत्मरति र आत्मप्रशंसामा रमाउनेबाहेक केही गर्न नसकेको बताए। तर प्रधानमन्त्री ओलीले धेरै राम्रा काम गरेको भनी फेहरिस्त सुनाउने गरेको उनको आरोप छ।    ‘घेराबन्दी गरेर जबर्जस्ती अनु