यस्तो छ ह्वाट्सएपको एउटै अकाउन्ट मल्टि डिभाइसमा कनेक्ट गर्ने तरीका

ह्वाट्सएपमा केही महिना अघि एउटै अकाउन्ट मल्टिपल डिभाइसमा लग इन गर्न सकिने सुविधा आएको थियो यसको अर्थ कम्प्यूटर तथा मोबाइलमा एकैपटक एउटै अकाउन्ट प्रयोग गर्न सकिन्छ । एउटै अकाउन्ट एकैपटक चारओटा डिभाईस सम्ममा लगइन गर्नलाई प्रयोग गर्न सकिन्छ । यो फिचर अहिले बेटा भर्सनमै रहेको छ । यो सुविधा प्रयोग गर्न आफ्नो स्मार्टफेनमा ह्वाट्सएप खोल्नुहोस् । त्यसपछि माथिल्लो बायाँ भागमा...