त्यो ‘सेक्स स्क्यान्डल’ जसले पार्यो बेलायतका प्रधानमन्त्रीको पद धरापमा
अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्री र विभिन्न जिम्मेवारी सम्हालेका ५० जना बढी सांसदले राजीनामा दिइसकेका छन्। आफ्नै मन्त्रिपरिषदमा भएको यो ‘विद्रोह’ले जोनसनको पद धरापमा परेको छ।...
काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको कार्य क्षमता र सरकारको कार्यशैली ठीक नभएको भन्दै मन्त्रीहरुले धमाधम राजिनामा दिएसँगै जोनसनले प्रधानमन्त्री पद गुमाउने सम्भावना देखिएको छ । यसैबीच अब बेलायतको नयाँ प्रधानमन्त्री को बन्लान् भन्ने विषयको बहस समेत सुरु भएको छ । वित्तमन्त्री ऋषि सुनक, स्वास्थ्यमन्त्री साजिद जाविद, बालबालिका र परिवारमन्त्री विल क्विन्स र कनिष्ठ यातायातमन्त्री […]
काठमाडौं : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकार संकटमा परेको छ। थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएपछि राजीनामा दिने सांसदको संख्या २७ पुगेको छ।प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन्। मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन्। प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन्।अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामापछि बुधबार एकपछि अर्को