सरकारलाई संसदको निर्देशन : किसानलाई मल दिन सम्भाव्य सबै उपाय लगाऊ

३० जेठ, काठमाडौं । प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार नेकपा एमालेका सांसद विशाल भट्टराईले पेश गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव सर्वसम्मतिले पारित गर्दै प्रतिनिधिसभाले सरकारलाई यस्तो निर्देशन दिएको छ । ‘कुल ग्रार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रक समस्या समधान […]

सम्बन्धित सामग्री

किसानलाई मल उपलब्ध गराउन संसद्को निर्देशन

संसद्ले किसानलाई रासायनिक मल उपलब्ध गराउन सबै खालका सम्भाव्य उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । एमाले सांसद विशाल भट्टराईले सोमबार बैठकमा पेस गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव...

किसानलाई मल उपलब्ध गराउन सबै उपाय अवलम्बन गर्न सरकारलाई संसदको निर्देशन

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेस गरेको सार्वजनिक जरुरी महत्वको प्रस्तावमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले विशेष प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पास भएको हो । जरुरी महत्वको प्रस्तावमा ४८ […]

सरकारलाई संसद्को निर्देशन– सबै उपाय लगाएर किसानलाई मल उपलब्ध गराउनू

काठमाडौं । संसद्ले किसानलाई समयमै मल उपलब्ध गराउन सरकारलाइ निर्देशन दिएको छ । नेकपा (एमाले)का सांसद विशाल भट्टराईसमेतले दर्ता गरेको अन्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्तावमाथिको छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्कोतर्फबाट कृषिमन्त्री महेन्द्र राय यादवलाई समयमै मल उपलब्ध गराउन निर्देशन दिएका हुन् ।  त्यसअघि कृषिमन्त्री यादवले सदनमा उठेका प्रश्नको जवाफ दिएका थिए । एमाले सांसद भट्टराईसहितले राखेको...

किसानलाई तत्कालै मल उपलब्ध गराउन प्रतिनिधि सभाद्वारा सरकारलाई निर्देशन

काठमाण्डाै – प्रतिनिधि सभाले किसानलाई अविलम्ब रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।  प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका सांसदले दर्ता गराएको स्थगन प्रस्तावमाथिको छलफल र कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले दिएको जवाफपछि विशेष प्रस्तावका रूपमा निर्देशन पारित भएको हो । बैठकमा सम्भव सबै उपाय अपनाएर किसानलाई मल उपलब्ध गराउन सर्वसम्मतिले सरकारलाई निर्देशन दिइएको हाे ।  सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मल कृषि उत्पादन वृद्धि...

प्रतिनिधिसभाद्वारा किसानलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन

किसानका लागि मल उपलब्ध गराउनका लागि सम्भव सबै उपाय अपनाउन र अविलम्ब मल उपलब्ध गराउन प्रतिनिधिसभाले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले सर्वसम्मतिले सरकारलाई मल उपलब्ध गराउने सबै उपाय अपनाउन निर्देशन दिएको हो ।