अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति बन्ने दौडमा प्रवेश गरेपछि उनका बुबा मार्क्सवादी अर्थशास्त्री भएको दाबी अनलाइनमा फैलिन सुरु गरेको थियो । सामाजिक सञ्जाल एक्समा पोष्ट गरिएको एउटा यस्तै दावी १७ लाख पटक हेरिएको थियो भने ४९ सय लाइकहरु प्राप्त गरेको थिषे । राजनीतिक अर्थशास्त्री र जर्मन संघीय संसदमा आर्थिक नीति सल्लाहकार म्याक्सिन फोवेले गरेको यो […]