विपन्न तथा दलित परिवारलाई बाख्रा वितरण | Nagarik News - Nepal Republic Media

आर्थिक विपन्न तथा दलित परिवारलाई बोका बाख्रा वितरण गरिएको छ। मुड्केचुला गाउँपालिका ४ इलगाउँका आर्थिक विपन्न र दलित परिवारका ४० जनालार्ई ३ बाख्रा १ बोकाका दरले १ सय ६० ओटा बोकाबाख्रा वितरण गरिएको हो।

सम्बन्धित सामग्री

महिलालाई बाख्रापालनबाट आत्मनिर्भर बनाइँदै

बाँकेको डुडुवा गाउँपालिकामा विपन्न, दलित तथा सीमान्तकृत महिलालाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको छ।

विपन्न दलित महिलालाई बाख्रा वितरण

आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पु¥याउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आज निःशुल्क बाख्रा वितरण गरेको छ । वडामा बसोवास गर्ने २५ जना दलित महिलालाई बाख्रा वितरण गरिएको हो ।वडा अध्यक्ष रमेशबहादुर ऐरका अनुसार आब २०७८/७९ मा विनियोजित रु चार लाख खर्च गरेर बाख्रा वितरण गरिएको छ । “वडाका विपन्न अवस्थाका दलित परिवारलाई एक वटाका दरले बाख्रा वितरण गरेका छौँ”, उनले भने, “यसबाट दलित परिवारको आय आर्जनमा टेवा पुग्छ । वितरण गरिएका बाख्राबाट जन्मिएको पाठाप

कञ्चनपुरमा विपन्न एकल महिलालाई बाख्रा वितरण

कञ्चनपुर  ः शुक्लाफाँटा नगरपालिका-११ का विपन्न एकल महिलालाई आज निःशुल्क बाख्रा वितरण गरिएको छ। वडा कार्यालयको २ लाख आर्थिक सहयोगमा द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले अति विपन्न, गरिब, दलित र पछाडि पारिएका एकल महिला बाख्रा सहयोग कार्यक्रमअन्तर्गत १७ महिलालाई बाख्रा वितरण गरिएको हो।थोरै जग्गा भएका, कमाउने साधन नभएका एकल महिलाको छनोट गरी आयआर्जनमा सघाउ पुर्‍याउन निःशुल्क रुपमा बाख्रा वितरण गरिएको वडाध्यक्ष दिलबहादुर बुढाले बताए। ‘तत्कालका लागि अ

गर्भवती महिलालाई बाख्रा वितरण

लहान, असार २७ गते । नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको...