काठमाडौं : सक्षम र मर्यादित कानून व्यवसायमार्फत विधिको शासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल कानून व्यवसायी परिषद्ले ‘पहिलो पञ्च वर्षीय रणनीतिक योजना (२०७८/२०७९–२०८२/०८३)’ सार्वजनिक गरेको छ । महान्यायाधविक्ता तथा परिषद्का अध्यक्ष रमेश वडालले आज आयोजित कार्यक्रममा उक्त रणनीतिक योजनाको सार्वजनिक गरेका हुन् । उनले सक्षम कानून व्यवसायी बनाउनका लागि क्याम्पसस्तरबाटै गुणस्तरीय कानूनी शिक्षाको जग बसाउनेपर्ने र […]