माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

२२ चैत, सुर्खेत। जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । मङ्गलबार दिउँसो घर लिप्न माटो …

माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु, एक गम्भीर

काठमाडौं : अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सिमल चौरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको एकको अवस्था गम्भीर छ। सोमबार बेलुका साढे ५ बजे घर लिप्ने माटो लिन गएका महिलाहरुमध्ये दुई जना माटोको ढिस्कोमा पुरिएका थिए।ढिस्कोमा पुरिएर शितगंगा–२ की  ४० वर्षीय शारदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए। घाइते ३८ वर्षीया राधा अधिकारीको अवस्था गम्भीर छ। उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र

अर्घाखाँचीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

अर्घाखाँचीको शितगंगा नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, दुई घाइते

डडेल्धुरा : डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। अमरगढी नगरपालिका–८ स्थित उग्रतारा जंगल नजिकै माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर वडा नं ७ ऐरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।बुधबार दिउँसो भएको घटनामा अन्य दुई जना घाइते भएको छन्। घाइते हुनेमा ऐरी गाउँकै ३० वर्षीया शारदा ऐरी र २० कल्पना विक रहेको जिप्रका डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।डडेल्धुरामा उपचार सम

सल्यानमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

सल्यान : सल्यानमा माटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।माटो खन्ने क्रममा माथिबाट आएको ढिस्को लागेर जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ साल्घारी बस्ने ४५ वर्षीया एलि चलाउनेको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार डिस्कोले पुरिएर गम्भीर घाइते चलाउनेको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीका अनुसार शनिबार दिउसो पाँच जना महिला घर पोत्ने माटो खन्ने क्रममा ३२ वर्षीया पौरी बोहरा र