अर्घाखाँचीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

अर्घाखाँचीको शितगंगा नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु, एक गम्भीर

काठमाडौं : अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सिमल चौरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको एकको अवस्था गम्भीर छ। सोमबार बेलुका साढे ५ बजे घर लिप्ने माटो लिन गएका महिलाहरुमध्ये दुई जना माटोको ढिस्कोमा पुरिएका थिए।ढिस्कोमा पुरिएर शितगंगा–२ की  ४० वर्षीय शारदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए। घाइते ३८ वर्षीया राधा अधिकारीको अवस्था गम्भीर छ। उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र

अछाममा माटोकाे ढिस्कोले पुरिएर महिलाको मृत्यु

न्यजु अफ नेपाल, अछाम । अछाममा घर पोत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ कि धनसरा जैशीको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । चैते दशैँको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा माटो खाडलमा पुरिएर उनको ज्यान […]

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

अछाममा घर पोत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं ७ कि धनसरा जैशीको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।चैते दशैँको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा माटो खाडलमा पुरिएर उनको ज्यान गएको हो । जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने सो घटनामा घाइते  सोही गाँउकी ४ बर्षीया किशोरी चन्द्रा जैशीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ ।

डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, दुई घाइते

डडेल्धुरा : डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। अमरगढी नगरपालिका–८ स्थित उग्रतारा जंगल नजिकै माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर वडा नं ७ ऐरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।बुधबार दिउँसो भएको घटनामा अन्य दुई जना घाइते भएको छन्। घाइते हुनेमा ऐरी गाउँकै ३० वर्षीया शारदा ऐरी र २० कल्पना विक रहेको जिप्रका डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।डडेल्धुरामा उपचार सम

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

२६ माघ, जाजरकोट । जाजरकोटमा माटोको ढिस्कोले पुरिएक एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका-९ नाहडा बस्ने ४६ वर्षीया बिरमा बुढा रहेकी छन् । शिवालय गाउँपालिका-९ चेताह बगरस्थित सडकमा जाली भर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा सोमबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।