मेडिकल कलेजको राष्ट्रियकरण सुरु गर्न डा. केसीको माग
९ मंसिर, काठमाडौँ । प्रा. डा. गोविन्द केसीले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने मेडिकल कलेजविरुद्ध ठगी मुद्दा चलाउन र कलेजको राष्ट्रियकरण सुरु गर्न माग गरेका छन् ।
सोमबार विज्ञप्ति जारी गरी उनले सरकारले दिएको समयसीमाभित्र …
काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले पछिल्लो समय सिटिइभिटीले नर्सिंगलगायतका विषयमा बढाएको शुल्क खारेज गर्न माग गरेका छन्। डा. केसीले मंगलबार विज्ञप्ति जारी गर्दै बढाएको शुल्क खारेज नभए कडा आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएका छन्। ‘शुल्क बढाउने निणर्य तत्काल खारेज गर्न तथा यसअगाडि हामीसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका […]
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले आर्थिक अनियमिततामा मुछिएका पदाधिकारीलाई तत्काल...
काठमाडौं : चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा. गोविन्द केसीले निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि जनाएका छन्।उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि जनाएका हुन्। डा. केसीले इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्र पठाएका हुन्।प्रधानमन्त्री देउवाले केही दिनअघि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्म
काठमाडौँ । डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । डा. केसीले मंगलबार (आज) प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै स्वार्थ बाँझिने व्यक्तिलाई मन्त्री बनाएको भन्दै पदमुक्त गर्न माग गरेका हुन् । केसीले पत्रमा वलेखेका छन्, –‘नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा […]
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका छन्।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा केसीले प्रतिष्ठानमा जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरुलाई तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका हुन्।
डा केसीले एक विज्ञप्ति जारी गरी कानून छलेर अवैध रुपमा सम्बन्ध दिन लागिएको भन्दै सम्बन्धको प्रक्रिया रोक्न माग गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेका छन्।
काठमाडौं : डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्काउनेमाथि कारबाही गर्न माग गरेका छन्।पछिल्लो समय सत्ता नजिकका मेडिकल माफियाहरुले आपराधिक व्यक्तिहरुलाई प्रयोग गरेर आयोगका पदाधिकारीहरुलाई धम्काउने काम गरेको भन्दै त्यस्तो गर्नेलाई कारबाही गर्न केसीले माग गरेका हुन्।केसीले सोमबार जारी गरेका विज्ञप्तिमा उल्लेख छ‚ ‘आयोगका पदाधिकारीलाई धम्क्याउने तथा हिंसामा उत्रने अपराधीहरुलाई तत्काल कारवाही गर्दै स्वास्थ्य मन्त्रालयले गर्दै आएको आयोगको कार्य सम्पादनमाथिको ना
डा. केसीको माग अनुसार भन्दै शिक्षामन्त्रीले चिकित्सा शिक्षा विधेयकमा परिमार्जनको प्रस्ताव दर्ता गरेपनि विपक्षी एमालेले प्रक्रियागत प्रश्न उठाउँदै असहमति जनाएको छ।