काठमाडौं । गोरखामा बिहीबार बिहान भूकम्प धक्का महसुस गरिएको छ । बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव १ रेक्टरको स्केलको भूकम्प गएको हो । आरुघाट गाउँपालिकाको थुमीमा केन्द्र विन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का गोरखा र आसपासका जिल्लामा महसुस भएको छ । क्षतिको कुनै […]