बोराभित्र भेटियो ७ महिने शिशुको शव

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, स्थित फूलजोर खोलाको किनारमा मंगलबार बिहान अन्दाजी ७ महिना शिशुको शव फेला परेको छ । बयलवासबाट फूलजोर मन्दिर हुँदै रानिगञ्जतर्फ आउने सडकको खोला किनारमा बोराभित्र पोको पाकेर अवस्थामा नवजात शिशुको शव फेला परेको हो । शिशु कसले फालेको हो भनी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासका प्रहरी निरीक्षक रोशन […]

सम्बन्धित सामग्री

नवजात शिशुको शव फेला

सिराहा– सिरहामा खोलामा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । सिराहाको गोलबजार नगरपालिका-८ स्थितको मैनावती खोलामा महिना पुगिसकेको जस्तो देखिने शिशुको शव शनिबार बिहान फेला परेको हो । छठपर्वको लागि मैनाबती खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक प्रकृया पुरा […]

सिराहामा सालनालसहित शिशुको शव भेटियो

सिरहाको गोलबजरमा नाला (ढल)मा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गोलबजार नगरपालिका( ६ मा महिना पुगिसकेको जस्तो देखिने सालनालसहितको शिशु (छोरा)को शव नालामा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो।स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खवर पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख इन्सपेक्टर प्रदीप पौड्यालले जानकारी दिए।अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका

नवजात शिशुको शव कुकुरले च्यापेर हिँडिरहेको तस्बिरको वास्तविकता के हो?

काठमाडौँ– नवजात शिशुको शव बेवारिसे अवस्थामा भेटिँदा कसको मन नरोला र! अझै नवजात शिशुको शव कुकुरले मुखमा च्यापेर हिँडिरहेको दृश्य कतिसम्म हृदयविदारक होला, जो कोहीले सजिलै अनुमान लगाउन सक्छन्। यस्तै एक हृदयविदारक तस्बिरले शनिबार बिहानै सामाजिक सञ्जालमा चर्चा पायो। जुन तस्बिरमा एउटा कुकुरले मुखमा शिशुको शव च्यापेर हिँडिरहेको देख्न सकिन्छ। उक्त कुकुर सुर्खेतस्थित प्रदेश अस्पताल […]

धोबी खोला करिडोरमा नवजात शिशुको शव फेला

काठमाडौँ । काठमाडौँको धोबी खोला करिडोरमा नवजात शिशुको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित धोबी खोला करिडोरको सडकमा थुपारिएको फोहोरको डङ्गुरमा नवजात शिशुको शव आज बिहान फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फोहोरको डङ्गुरमा भर्खरै जन्मेको नवजात शिशुको शव सालनालसहित फेला परेको जानकारी दिए । उक्त […]

धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला

काठमाडौं : धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला परेको छ। काठमाडौँ महानगरपालिका-३० मैतीदेवीस्थित धोबीखोला करिडोरको सडकमा थुपारिएको फोहोरको डङ्गुरमा नवजात शिशुको शव आज बिहान फेला परेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फोहोरको डङ्गुरमा भर्खरै जन्मेको नवजात शिशुको शव सालनालसहित फेला परेको जानकारी दिए। शवलाई महानगरीय…

धोबीखोलामा नवजात शिशुको शव फेला

काठमाडौं । धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । बिहिबार धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो । रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

धोबीखोलामा फोहोरमाथि नवजात शिशुको शव भेटियो

१७ चैत, काठमाडौं । धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो । रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौं प्रहरी  परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला

काठमाडौं : काठमाडौंको सेतो पुल नजिक फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला परेको छ। आज विहान नवजात शिशुको शव फोहोरको डंगुरमा फेला परेको काठमाडौं प्रहरीले जनाएको छ।  प्रहरीले मृतक बालिका रहेको र त्यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

अस्पतालको शौचालयमा भेटियो शिशुको शव

१६ फागुन, विराटनगर । कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परेको छ । आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको अस्पतालका कर्मचारीहरुले बताएका छन् । विहान साढे ९ बजे शौचालयको प्यानभित्र हालिएको अवस्थामा साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय […]

इनारमा फालेको अवस्थामा एक नवजात शिशुको शव फेला

सिरहा । सिरहामा इनारमा फालेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी सिरहाका अनुसार सिरहाको धनगढीमाई नगरपालिका ७ कसहामा रहेको इनारमा एक नवजात शिशुको शव भेटिएको छ । कसहा चोकदेखि करिब १५० मिटर दक्षिणमा रहेको भोगेन्द्र महतोको इनारमा शिशुको शव फेला परेको हो ।बच्चा जन्मे लगत्तै इनारमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । इनारमा गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि शिशुलाई इनारबाट निकालिएको छ । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिशुको शव पोस्टमार