मकवानपुर । हेटौंडा जेसीजले फागुन १९ गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रमसहित जेसीज सप्ताह मनाउने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा जेसीजले फागुन १९ गते माउन्टेन बाइक च्याम्पियनशीपबाट सप्ताहव्यापी कार्यक्रम सुरुवात गर्ने जनाएको हो ।स्वास्थ्य र पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले मकवानपुरमै पहिलो पटक माउन्टेन बाइक च्याम्पियनशीप (सर्ट ट्रयाक रेस) प्रतियोगिता आयोजना गर्ने जनाइएको छ ।सन् २०१७ देखि आयोजना गर्दै आएको साइकल सम्बन्धी प्रतियोगितालाई प्रोत्साहन गर्ने उद्