पोखरामा पहिलो पटक ‘एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ हुँदै

२२ कात्तिक, पोखरा । पोखरामा पहिलो पटक हुन लागेको ‘एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ मंसिर ७ गतेदेखि सुरु हुने भएको छ । ९ गतेसम्म चल्ने उक्त प्रतियोगिता डन टिल डस्कले आयोजना गर्न लागेको हो । पेखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा हुने माउन्टेन बाइक प्रतियोगितामा ११ देशका ८८ खेलाडीले भाग लिने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस […]

सम्बन्धित सामग्री

पोखरामा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस शुरु

साहसिक खेलको रुपमा परिचित एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस पोखरामा बिहीबारदेखि शुरु भएको छ।...

माउन्टेन बाइक रेसमा ११ देशका खेलाडी सहभागी हुँदै

पोखरामा बिहीबारदेखि सुरु हुने पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसमा ११ देशका ५५ साइक्लिस्टले प्रतिस्पर्धा गर्दै छन् । मंसिर ७ देखि पोखरा महानगरपालिका– १३ को आर्बा–विजयडाँडामा साइक्लिस्टले आफ्नो प्रतिभा देखाउनेछन् ।

आर्बाडाँडामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक स्पर्धा हुने

पोखरामा पहिलो पल्ट एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता मंसिर ७–९ सम्म हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा प्रतियोगिता हुन लागेको हो । यो लेकसाइडबाट ७ किमि पूर्वमा पर्ने आयोजकले जनाएको छ ।