शोक परेका रोनाल्डोलाई समर्थकको सम्मान, एनफिल्डमा खेलको सातौं मिनेटमा जब ताली गुञ्जियो...

इङ्ग्लिस प्रिमियर लिगमा गएराति लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच खेल थियो। लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलको सातौं मिनेटमा खेल हेर्न पुगेका दुबै टिमका समर्थकहरुको तालि बजाउँदै शोक परेका क्रिस्टियानो रोनाल्डोको पुत्रशोक प्रति श्रद्धाञ्जली दर्शाए। जर्सी नम्बर ७ का युनाइटेडका पोर्चुगिच स्ट्राइकर रोनाल्डो अघिल्लो दिनमात्र छोराको शोकमा परेका थिए। समर्थकहरुले तालि…

सम्बन्धित सामग्री

खेलाडीले संयमता गुमाएर दर्शकलाई हातपात गरेपछि..

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदमा समर्थकलाई १२ औं खेलाडी मानिन्छ । समर्थक नै खेलाडीका लागि उर्जा थप्ने काम गर्छन् । समर्थकबाट जितमा ताली र हारमा गाली पाउनु स्वाभाविक हो । खेलाडीले यो पक्ष सहजै स्वीकार गर्नुपर्छ । समर्थक विना कुनैपनि खेलको कल्पना गर्न सकिदैन । कुन खेल कति लोकप्रिय छ भन्ने समर्थकको उपस्थितिमा पनि भर […] The post खेलाडीले संयमता गुमाएर दर्शकलाई हातपात गरेपछि.. first appeared on Hamro Khelkud.

भाइरल : आईपीएल खेलको दौरान युवतीले गरिन् प्रेमीलाई प्रपोज

पुनेमा चेन्नई र बैंगलोरबीचको आईपीएल खेलको क्रममा एउटा रोचक घटना क्यामेरामा कैद भएको छ । चेन्नईको इनिङ्समा एक जोडीले सबैको मन जिते । म्याचको क्रममा एक युवतीले आफ्नो प्रेमीलाई घुँडा टेकेर प्रपोज गरिन् । केटाले पनि आफ्नी प्रेमिकालाई अँगालो हालेर औँठी लगाएर प्रस्ताव स्वीकार गरे । चेन्नईको इनिङ्सको ११ औँ ओभरमा यो जोडी टिभी स्क्रिनमा देखाइएको थियो।त्यहाँ उपस्थित दर्शकले दुवैलाई ताली बजाएर बधाई दिए । यो अनौठो प्रस्तावलाई मैदानमा रहेको ठूलो पर्दामा प्रत्यक्ष देखाइएको थियो । अहिले यो पुरै घटनाको भिडियो स

एनफिल्डको ‘सद्भाव’ लाई रोनाल्डोको धन्यवाद

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले एनफिल्डमा समर्थकले आफुप्रति देखाएको सद्भावलाई धन्यवाद दिएका छन् । लिभरपुलसँग खेल्नुअघि आफ्नो जुम्ल्याहा मध्येको एक छोरा गुमाएपछि रोनाल्डो शोकमा परेका थिए । त्यसपछि एनफिल्डमा रोनाल्डोलाई लिभरपुल र युनाईटेडका समर्थकले सम्मान गरेका थिए । लिग खेलको दौरान दुवै क्लबका समर्थकले ताली बजाएर रोनाल्डोको शोकमा एक्यबद्धता […]

एनफिल्डमा रोनाल्डोलाई ‘यु विल नेभर वाक अलोन’

एजेन्सी – फुटबल खेल मात्र नभई सद्भावको एक प्रतिक नै हो । यस्तै एक सद्भावको प्रतीक म्यानचेस्टर युनाईटेडविरुद्धको खेलमा लिभरपुलका समर्थकले देखाएका छन् । आफ्नो नवजात शिशु कारण शोकमा रहेका क्रिस्टियानो रोनाल्डोका लागि लिभरपुल समर्थकले खेलको सातौं मिनेटमा स्टेडियममा उनको नामसँग जोडेर ताली बजाएका थिए । खेलको सातौं मिनेटमा रोनाल्डोको सात नम्बरको जर्सीलाई दर्शकदीर्घामा फहराउँदै […]

सानिया मिर्जाले श्रीमान् शोएब मलिकका लागि बजाइन् ताली, सोसल मिडियामा हंगामा

टी२० क्रिकेट विश्वकपको सेमिफाइनल खेल हेर्नेमा सानिया मिर्जा एक्ली भारतीय हुन् वा होइनन् यो त सटिक रुपमा भन्न सकिँदैन तर सोसल मिडियामा चलिरहेको यो हल्लाखल्लाको आफ्नै कारण छ ।वास्तवमा नामिबियासँग आफ्नो अन्तिम प्रतिस्पर्धा खेलिरहेको भारतमाथि यो खेलको नतिजाको कुनै असर पर्नेवाला छैन र सेमिफाइनल म्याचमा स्थान बनाउने टिमबारे पहिल्यै घोषणा भइसकेको छ ।इङ्गल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र अष्ट्रेलिया यो दौडमा भारतभन्दा अघि रहे र कप्तान विराट कोहलीको समूह निकै अघि नै रेसबाट बाहिरिसकेको छ । सोनिया