काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदमा समर्थकलाई १२ औं खेलाडी मानिन्छ । समर्थक नै खेलाडीका लागि उर्जा थप्ने काम गर्छन् । समर्थकबाट जितमा ताली र हारमा गाली पाउनु स्वाभाविक हो । खेलाडीले यो पक्ष सहजै स्वीकार गर्नुपर्छ । समर्थक विना कुनैपनि खेलको कल्पना गर्न सकिदैन । कुन खेल कति लोकप्रिय छ भन्ने समर्थकको उपस्थितिमा पनि भर […]
The post खेलाडीले संयमता गुमाएर दर्शकलाई हातपात गरेपछि.. first appeared on Hamro Khelkud.