७५ प्रतिशत दर्शकले भारत र वेस्ट इन्डिजबीचको खेल हेर्न पाउने

काठमाडौं, १८ माघ । भारत र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिजमा दर्शकलाई अनुमति दिइने भएको छ । खेलका लागि वेस्ट बंगाल सरकारले ७५ प्रतिशत दर्शकलाई खेल हेर्न अनुमित दिने भएको हो । खेल कोलकाताको इडेन गार्डेनमा फेब्रुअरी १६ तारिखबाट सुरुहुनेछ ।

सम्बन्धित सामग्री

भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । यो खेल बेलुका सवा ८ बजे लाउडरहिलमा शुरु हुनेछ । पाँच खेलको टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिज २–१ ले अगाडि छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ भने पराजित हुँदा शृङ्खला २–२ को बराबरी हुनेछ । शृङ्खला जोगाइराख्न भारतलाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो । तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । यी दुई देशबीचको पाँचौँ तथा अन्तिम...

भारत र वेस्ट इन्डिज आज तेस्रो टी–२० खेल्दै

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको तेस्रो टी–२० आज हुँदैछ । यो खेल बेलुका सवा ८ बजे शुरु हुनेछ । पाँच खेलको टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजले २–० को अग्रता बनाएको छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ । शृङ्खला जोगाइराख्न भारतलाई आज जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो । चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम टी–२० आइतवार हुनेछ । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला पाहुना टोली भारतले २–१ ले...

भारतीय ओपनरको वेस्ट इन्डिजविरुद्ध कीर्तिमानी ब्याटिङ

भारत-वेस्ट इन्डिज टेस्ट सिरिजको पहिलो खेल डोमिनिकनको विन्डस पार्कमा जारी छ। खेलको दोस्रो दिन भारतका ओपनरले कीर्तिमानी साझेदारी गरे। कप्तान रोहिशत शर्मा र डेब्यु गरिरहेका यशस्वी जैसवालले पहिलो विकेटका लागि २ सय २९ रनको कीर्तिमानी साझेदारी गरे। दुवै ओपनरले आफ्नो शतकसमेत पूरा गरेका थिए। दुई खेलाडीको शतकसँगै भारतले दोस्रो दिनको समाप्तीमा २ विकेट गुमाएर ३१२ […]

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

अष्ट्रेलियामा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुने छ । सुपर १२ को चरण अन्तर्गत समुह २ मा रहेका यी दुई टोली आमने सामने हुन लागेका हुन् । भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने पाकिस्तान बाबर आजमको कप्तानीमा अमिदन उत्रने छ ।  एक महिना अगाडी मात्र यी २ टिम एसिया कपमा २ पटक प्रतिस्पर्धा गरेका थिए । जसमा एउटा खेल भारतले २ बल बाँकि रहेंदा जितेको थियो भने अर्को खेल पाकिस्तानले १ बल बाँकि रहंदा जितेको थियो । भारत र पाकिस्तान रहेको समुहमा बंगलादेश,  साउथ अफ्रीका, नेदरल्याण्ड र जिम्बाबे पनि छन् । नेदरल्याण्ड र जिम्बाबे पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।त्यस्तै अर्को समुहमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजील्याण्ड, आयरल्याण्ड र श्रीलंका रहेक  छन् । आयरल्याण्ड र श्रीलंका  पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।पहिलो राउण्ड नै पार गर्न नसकेपछि यस पटकको सुपर १२ चरणमा वेस्ट इन्डिज समावेश छैन । वेस्ट इन्डिज २ पटक टि २० विश्वकपको उपाधि जितेर सर्वाधिक सफल टोलीको रुपमा रहेको छ ।

आईसीसी टी–२० विश्व कपमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने १० बजे वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दैछन् । वेस्ट इन्डिज दुई पटकको विश्व विजेता हो । तर, पछिल्लो समय प्रदर्शन खस्किएका कारण पहिलो सुपर आठमा पुग्न नसक्दा पहिलो राउन्ड खेल्न लागेको हो । यस्तै, आजै दिउँसो पौने २ बजे आयरल्यान्ड र जिम्बाबे खेल्दैछन् । अहिले भारत र अष्ट्रेलियाबीच अभ्यास खेल भइरहेको छ ।  हिजो भएको खेलमा पूर्व च्याम्पियन श्रीलङ्कालाई नामिबियाले हराएको थियो भने यूएई नेदरल्यान्डसँग पराजित भएको...

भारत र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदै

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ । खेल बेलुका सवा ७ बजे वेस्ट इन्डिजको पोर्ट अफ स्पेनमा सुरु हुनेछ । तीन खेलको एक दिवसीय श्रृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । पहिलो खेलमा वेस्ट इन्डिज ३ रनले पराजित भएको थियो । श्रृङ्खला जोगाउन वेस्ट इन्डिजलाई आजको खेल जित्नुपर्ने दबाब छ । तेस्रो तथा अन्तिम एक दिवसीय खेल बुधवार हुनेछ । यो श्रृङ्खलामा भारतको कप्तानी शिखर धवनले गरेका छन् । भारतका रोहित शर्मा, विराट कोहली, ऋषव पन्त, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुम्राहल...

भारत-वेस्ट इन्डिज एकदिवसीय शृंखला भारतको पोल्टामा

भारतले वेस्ट इन्डिजविरुद्ध एकदिवसीय शृंखला जितेको छ। ३ खेलको शृंखलामा भारतले एक खेल बाँकी रहँदै शृंखला २-० ले आफ्नो पोल्टामा पारेको हो। भारतले पहिलो खेल जितेर १-० को अग्रता लिइसकेको थियो। गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भइरहेको खेलमा आज भएको दोस्रो एकदिवसीयमा भारतले पाहुना टोलीलाई ४४ रनले पराजित गर्दै शृंखलामा कब्जा जमाएको हो।दोस्रो ब्याटिङ गरेको वेस्ट इन्डिजले भारतविरुद्ध जम्मा १ सय ९३ रन मात्र बनाउन सक्यो। ऊ ४६ ओभरमै अल आउट भयो। भारतले पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९

वेस्ट इन्डिज-भारत वनडे शृंखला : भारतसँग ६ विकेटले वेस्ट इन्डिज पराजित

भारतले पहिलो एकदिवसिय खेलमा भ्रमणकारी वेस्ट इन्डिजलाई ६ विकेटले सहजै पराजित गरेको छ। यससँगै ३ खेलको शृंखलामा भारतले १-० को अग्रता पनि लिएको छ।५० ओभर पूरा खेल्न नसकेको वेस्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै १ सय ७६ रनको झिनो स्कोर बनाएको थियो।भारतले ४ विकेट मात्र गुमाएर १ सय ७८ रन बनाउँदै खेल जितेको हो।सूर्यकुमार यादवले फ्याबिएन एलनको बललाई ब्याकवार्ड प्वाइन्टमा चौकाका लागि स्क्वायर ड्राइभ गरेर भारतलाई जिताएका थिए।४ विकेट लिएका र एकदिवसीय क्रिकेटमा सय विकेट पूरा गरेका यजुर्वेन्द्र चहल म्यान अफ द

टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा, भारत समूह चरणबाटै बाहिरियो

टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह २ अन्तर्गत न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। जारी संस्करणमा उपाधिकै दाबेदार मानिएका भारत, वेस्ट इन्डिज जस्ता टोली समूह चरणबाटै बाहिरिएका छन्।  समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्डले सेमिफाइनल यात्रा तय गरेको हो। खेलमा न्युजिल्याण्ड…

विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिज र भारत भिड्दै

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बिहीबार भारत र वेस्ट इन्डिज खेल्दै छन् ।  यी दुई टिमबीचको खेल नेपाली समयअनुसार ३ः१५ बजेदेखि म्यान्चेस्टरस्थित वर्ल्ड ट्राफोल्र्डमा सुरु हुनेछ । ...