ओलीको चियापान खनाल - नेपाल पक्षले बहिस्कार गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकको पूर्व सन्ध्यामा केन्द्रीय सदस्यहरुलाई चियापानका लागि निम्तो पठाएका छन् ।प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले आइतबार एमालेका केन्द्रीय सदस्यहरुलाई चैत ३ गते बिहान ११ बजे बालुवाटारमा आयोजना गरिएको चियापानका लागि एसएमएस मार्फत निम्तो पठाएका हुन् । तर, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षले ओलीको चियापानमा  नजाने निर्णय गरेको छ ।‘ओलीको चियापान हामी बहिस्कार गर्छौ । हाम्रो पक्षका कोही प

सम्बन्धित सामग्री

योगेश, घनश्यामसहित खनाल-नेपाल पक्षका दोस्रो तहका नेता छुट्टै छलफलमा

नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरू छलफलमा जुटेका हुन् । यसअघि आजै बसेको खनाल-नेपाल पक्षीय सांसदहरूको बैठकले प्रधानमन्त्रीको विश्वासको मतमा मतदान हुने प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित हुने र तत्काल सामूहिक राजीनामा पनि नदिने निर्णय गरेको थियो । सो बैठकलगत्तै दोस्रो तहका नेताहरू छलफलमा जुटेका हुन् । भट्टराई, भुसाल लगायतले राजीनामा दिएर पार्टी विभाजनको मार्ग प्रशस्त गर्नुभन्दा पार्ट...

Lokaantar

राजीनामा दिनुअघि खनाल नेपाल पक्षका सांसदहरु सिंहदरबारमा

काठमाडौं । सामूहिक राजीनामा दिने तयारीमा रहेका नेकपा एमाले (खनाल-नेपाल) पक्षका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । त्यस्तै बरिष्ठ नेता माधवकुमार नेपाल पनि भर्खरै सिंहदरबार पुगेका छन् । राजीनामा अघि सिंहदरबारमा आउन शीर्ष नेताले भनेकाले आफुहरु सिंहदरबारमा आएको सांसद मेटमणी चौधरीले जानकारी दिए । ‘हामी सांसदहरु पनि छौ भर्खरै बरिष्ठ नेता माधवकुमार नेपाल पनि आइसक्नु भएको छ । राजीनामाबारे अब छलफल हुन्छ’, चौधरीले बताए ।  यसअघि उक्त पक्षका नेताहरुबीच राजीनामाबारे भर्चुअल छलफल भएको

Ratopati

सांसदबाट राजीनामाबारे छलफल गर्न खनाल-नेपाल पक्षको बैठक बस्दै

काठमाडौं । सांसद पदबाट सामूहिक राजीनामा दिनेबारे छलफल गर्न नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहको बैठक बस्दै छ । आइतबार मध्यान्हतिर भर्चुअल माध्यमबाट बैठक गरेर एउटा निर्णयमा पुगिने खनाल नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले रातोपाटीलाई जानकारी दिइन् । त्यसका लागि नेताहरु अहिले आन्तरिक तयारीमा रहेको उनको भनाइ छ छ । उनले भनिन् 'अहिले नेताहरु आन्तरिक तयारीमा हुनुहुन्छ । १२ बजेतिर छलफल हुन्छ । यस्तो बेला छ छलफल भर्चुअल माध्यम मै गर्ने कुरा छ ।' नेताहरुले वर

Ratopati

खनाल–नेपाल पक्षका सांसद राजीनामाको तयारीमा, केहीको हस्ताक्षर संकलन

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत दिने अघिल्लो दिन एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षका सांसदहरुले राजीनामा गर्ने तयारी गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएका छलफल निष्कर्षमा पुग्न नसकेपछि नेपाल पक्ष राजीनामा गरेर संसदबाट बाहिरिने तयारी गरेको हो । खनाल नेपाल पक्षका कम्तिमा २० जना सांसदले राजीनामा गर्ने तयारी गरेको राजीनामाको तयारीमा रहेका एक प्रत्यक्ष निर्वाचित सांसदले जानकारी दिए । प्रत्यक्ष निर्वाचित २२ सहित नेपाल पक्षमा ३० बढी सांसद रहेको बताइन्छ ।  प्रधानमन्त्री ओ...

Lokaantar

रणनीति बनाउन खनाल–नेपाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठक

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । काठमाडौंको कलंकी स्थित एक पार्टी प्यालेसमा बुधवार दिउसो बैठक शुरू भएको हो । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको समयमा खनाल नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको हो ।  समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । गतसाता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच छलफल भएको थियो । लगातार दुईदिन भएको सो छलफल पछि पनि एमाले विवाद साम्य भएको छैन ।  ...

Lokaantar

आगामी रणनीति बनाउन खनाल–नेपाल पक्ष बैठकमा

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुधबार मध्यान्ह १२ बजेदेखि कलंकीस्थित मेगा पार्टी प्यालेसमा बैठक जारी रहेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।ती नेताका अनुसार बैठकमा आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै एकलौटी निर्णय लिएपछि खनाल(नेपाल समूह आन्तरिक रणनीति बनाउन जुटेको हो ।केन्द्र बाहेक खनाल–नेपाल समूहले समानान्तर कमिटी गठनलाई जारी राखेको छ । ओलीले पार्ट

Ratopati

कारबाही रोक्न खनाल–नेपाल पक्ष सर्वोच्चमा

काठमाडौं, बैशाख १० । एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफूहरूमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्न लागेको भन्दै त्यसलाई रोक्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। खनाल–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले स्पष्टीकरण सोध्दै प्रतिनिधिसभा सदस्यलाई कारबाही गरी सदस्यबाट निष्कासन गर्न थालेको दाबीसहित त्यसलाई रोक्न माग राखेर बिहीबार […]

Reporters Nepal

एमालेको खनाल-नेपाल पक्षले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय संघीय तथा प्रदेशका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधपनि खनाल नेपाल पक्षले आकस्मिक बैठक बोलाएको हो ।बैठक नयाँ बानेश्वरको एक होटलमा जारी रहेको एक नेताले जानकारी दिए । उनका अनुसार खनाल नेपाल पक्षका काठमाडौमा उपलव्ध सांसद तथा केन्द्रीय सदस्यहरु सहभागी छन् ।.groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10px;color:#D12229;font-weight:

Ratopati

एमाले (खनाल-नेपाल पक्ष)को भेलामा छलफल गर्न १० समूह, यी हुन् टोली नेता

नेकपा एमाले (खनाल-नेपाल पक्ष)को राष्ट्रिय भेलामा नेता माधव नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न १० वटा समूह विभाजन गरिएको छ ।  सात प्रदेश, सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन् । समसामयिक विषयमा प्रस्तावहरू पारित गर्दै भेला भोलि समापन हुने भट्टराईले विज्ञप्तिमा जनाएका छन् । को-को छानिए टोली नेता ? पढ्नुहोस्, विज्ञप्ति :

Lokaantar

यस्तो देखियो एमाले (खनाल-नेपाल पक्ष)को राष्ट्रिय कार्यकर्ता भेला [फोटोफिचर]

नेकपा एमाले (खनाल–नेपाल पक्ष) को राष्ट्रिय कार्यकर्ता भेला राजधानीमा चलिरहेको छ । ललितपुरको एक होटलमा जारी भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् ।  खनाल–नेपाल पक्षको कार्यकर्ता भेलामा पुराना वामपन्थी नेताहरू सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, कमल कोइराला लगायत पनि सहभागी भएका छन् । भेलामा देशभरबाट २ हजार कार्यकर्ता सहभागी रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।  भेलाअघि नेपाल पक्षको स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटी सदस्य सुरेन्द्र ...

Lokaantar

एमाले (खनाल–नेपाल पक्ष)को कार्यकर्ता भेला शुरू, झलनाथले गरे अध्यक्षता

नेकपा एमाले (खनाल–नेपाल पक्ष) को राष्ट्रिय कार्यकर्ता भेला राजधानीमा शुरू भएको छ । ललितपुरको एक होटलमा शुरू भएको भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् ।  खनाल–नेपाल पक्षको कार्यकर्ता भेलामा पुराना वामपन्थी नेताहरू सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, कमल कोइराला लगायत पनि सहभागी भएका छन् । भेलामा देशभरबाट २ हजार कार्यकर्ता सहभागी रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।  भेलाअघि नेपाल पक्षको स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटी सदस्य सुरेन्द्र प...

Lokaantar