सारुक मृत्यु प्रकरण : नजिकका व्यक्तिहरुसँग बयान लिँदै प्रहरी

काठमाडौं- अभिनेता सारुक ताम्राकार मृत्युलाई लिएर प्रहरीले उनका नजिकका व्यक्तिहरुसँग बयान लिन थालेको छ। प्रहरीका अनुसार मृत्युको कारणबारे पत्ता लगाउन उनका नजिकका व्यक्तिहरुसँग बयान लिने क्रम सुरु भएको हो। प्रहरी वृत्त, मालीगाउँले रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका ताम्राकारसँग मृत्युअघि सम्पर्कमा रहेका व्यक्तिहरुको बयान लिएर घटनाको अनुसन्धान गरिरहेको छ। ताम्राकारको मृत्युलाई लिएर सामाजिक सञ्जालमा विभिन्न कुराहरु […]

सम्बन्धित सामग्री

थप पेचिलो बन्यो होस्टेलभित्रको शालिन मृत्यु प्रकरण, रिपोर्ट कुर्दै प्रहरी

काठमाडौँ : चितवनको एक स्कुल होस्टेलभित्र भएको बालिकाको मृत्यु प्रकरण थप पेचिलो बन्दै गएको छ। चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनको होस्टेलमा बस्ने १४ वर्षीया बालिका शालिन पोख्रेल गएको शनिवार होस्टेलको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।उक्त घटनामा स्कुल पक्षले आत्महत्या भएको दावी गर्दै आएको छ भने परिवार पक्षले करणीपछि हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारबाहीको माग गरिरहेको छ।उनीहरुले यो घटना अर्को निर्मला पन्त नहोस् भनेर सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न म

गायिका मृत्यु प्रकरण : बुबाद्वारा किटानी जाहेरी

काठमाडौँ,१३ असार । काठमाडौँको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिएका छन् । घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । किटानी जाहेरीसँगै ज्यानसम्बन्धी कसूरमा श्रेष्ठमाथि अनुसन्धान भइरहेको र आजै […]

गायिका मृत्यु प्रकरण :  प्रहरीले फेला पारेका ३ 'क्लु' जसले घटनालाई रहस्यमय बनाए

लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको हो...

रहस्यमय बन्यो गायिका सुनारको मृत्यु प्रकरण

लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ । गायिका सुनार काठमाडौँको बाँनियाटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र …

रहस्यमय बन्यो गायिका सुनारको मृत्यु प्रकरण

काठमाडौँ, १२ असार । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ । गायिका सुनार काठमाडौँको बाँनियाटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई […]

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि प्रहरीले ति युवालाई पक्राउ गरेको हो । गएको असार २० गते मृत भेटिएकी राप्ती नगरपालिका–३ की सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको […] The post सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सुजिता मृत्यु प्रकरण : चोटपटकबाट मृत्यु भएको देखिएन, कारण खोज्न भिसेरा परीक्षण

चितवनकी सुजिता भण्डारीको मृत्यु प्रकरण झन् रहस्यमय बन्दै गएको छ । पोष्टमार्टम रिपोर्टले चोटपटकबाट मृत्यु भएको नदेखिएपछि अझ यो घटना पेचिलो बन्दै गएको हो ।  राप्ती नगरपालिका–३ की सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको थियो । पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको कारण स्पष्ट हुन नसकेपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ ।  ‘पोष्टमार्टम रिपोर्ट हामीसँग आइपुगेको छैन, तर भिसेरा परीक्षणको तयारी भइरहेको जानकारी पाएका छौं,’ चितवनका प्रहरी प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले भने।  प...