अब डडेल्धुरामै भटमास प्रशोधन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा भटमास प्रशोधन तथा उत्पादन उद्योग संचालनमा आएको छ । प्रदेशको पहिलो उद्योगको रुपमा स्थापना भएको फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेडले औपचारिक कार्यक्रम गर्दै शनिबारदेखि भटमासको उत्पादन परिक्षण गरि संचालनमा ल्याएको हो । करिब ५० करोड अधिकृत पुँजी रहेको जाईन्टमा खाने तेल, लुगा धुने साबुन, कुखुराको लागि पेलेट दाना, सोया […]

सम्बन्धित सामग्री

फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडको उत्पादन बजारमा आएन : RajdhaniDaily.com

RajdhaniDaily.com | डडेल्धुरा । भटमास प्रशोधन गरी विभिन्न उत्पादन बजारमा ल्याउन गरी निर्माण गरिन थालिएको फार वेस्टर्न एग्रो जाईन्ट लिमिटेडले आफ्ना उत्पादन अझै बजारमा ल्याउन -

विश्वविद्यालयका प्राध्यापकको कृषि मोह

सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्ट प्राध्यापनसँगसँगै व्यावसायिक कृषिमा पनि लागेका छन् । एक दशकदेखि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा ग्रामीण विकासको उपप्राध्यापक रहेका उनी प्राध्यापन बाहेकको समय कृषिमा खर्चिन्छन् ।उनले महेन्द्रनगरमा कुखुरापालन, बाग्लुङमा अलैँची खेती र डडेल्धुरामा भटमास प्रशोधन केन्द्रमा लगानी गरेका छन् । विश्वविद्यालयमा प्राध्यापनमा पनि अब्बल मानिएका उनी अध्ययन अनुसन्धानमा संलग्न छन् । “मेरो प्रमुख पेशा प्राध्यापन रहे प