तीते करेलाको सेवनले स्वास्थ्य लाभ हुन्छ भन्ने कुरा हामी धेरैलाई थाहा भइसकेको छ । डायबेटिजका बिरामीहरूका लागि त तीते करेला रामवाण नै हुन्छ भन्दा पनि हुन्छ । यसको सेवनले रगतमा भएको चिनीको मात्रा नियन्त्रण गर्न मद्दत पुग्छ । करेलाको बियाँ, पात, फूल हरेक भागमा औषधीय गुण हुन्छ । पतञ्जलि योगपीठका आचार्य बालकृष्णले टाउको दुख्दा वा […]