सत्ता गठबन्धन कार्यदलको बैठक आज

काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभाका आगामी सिट बाँडफाँडको खाका तयार पार्न गठित सत्ता गठबन्धनको कार्यदलको बैठक सोमबार बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। आइतबार अपराह्न बसेको गठबन्धन दलका शीर्ष नेताको बैठक निष्कर्षमा पुग्न नसकेपछि सिट बाँडफाँडको खाका बनाउने जिम्मा पुनः कार्यदललाई नै दिइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोआइतवार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्या

सम्बन्धित सामग्री

सत्ता गठबन्धन कार्यदल भन्छ– न्यूनतम साझा कार्यक्रम भोलि टुङ्गो लाग्छ

काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक भोलि बस्ने गरि सकिएको छ । बालुवाटारमा आज बसेको बैठक सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता बनाउने विषयमा केन्द्रित भएको थियो ।  “भोलि कस्नेगरी आजको बैठक सकिएको छ । न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिताका विषयमा छलफल भयो । तर...

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी हुनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत साउन ३ बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेका थिए । त्यसयता सरकारले मन्त्रीपरिषद् विस्तारलाई यथासक्दो चाँडो पूर्णता […] The post सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सत्ता गठबन्धन कार्यदलको बैठक जारी : आजै न्यूनतम साझा कार्यक्रम  ल्याउने तयारी

काठमाडौं । सत्ता गठबन्धन कार्यदल बैठक बालुवाटारमा बसिरहेको छ । सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र  आचारसंहिता बनाउने गरी कार्यदलको बैठक बालुवाटारमा बसेको हो ।  केपी शर्मा ओलीको सरकारको विकल्पमा देउवा नेतृत्वमा असार २९ गते नै सरकार बने पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन । कार्यदलका सदस्य एवम्...