सत्ता गठबन्धन कार्यदलको बैठक जारी : आजै न्यूनतम साझा कार्यक्रम  ल्याउने तयारी

काठमाडौं । सत्ता गठबन्धन कार्यदल बैठक बालुवाटारमा बसिरहेको छ । सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र  आचारसंहिता बनाउने गरी कार्यदलको बैठक बालुवाटारमा बसेको हो ।  केपी शर्मा ओलीको सरकारको विकल्पमा देउवा नेतृत्वमा असार २९ गते नै सरकार बने पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन । कार्यदलका सदस्य एवम्...

सम्बन्धित सामग्री

सत्ता गठबन्धन कार्यदल भन्छ– न्यूनतम साझा कार्यक्रम भोलि टुङ्गो लाग्छ

काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक भोलि बस्ने गरि सकिएको छ । बालुवाटारमा आज बसेको बैठक सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता बनाउने विषयमा केन्द्रित भएको थियो ।  “भोलि कस्नेगरी आजको बैठक सकिएको छ । न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिताका विषयमा छलफल भयो । तर...