काठमाडौं जिल्ला अदालत बारको अध्यक्षमा लोकप्रिय मतसहित पौडेल विजयी

काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल लोकप्रिय मतका साथ निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको निर्वाचनमा कुल १ हजार २ सय ५२ मत खसेकोमा पौडेलले ९ सय ६४ मत ल्याएका हुन् ।लोकतान्त्रिक बैचारिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा पिपुल्स लिगल एसोसिएट्सका संस्थापक समेत रहेका पौडेलले कानुन व्यवसायीहरुको संस्था डेमोक्रटिक लयर्स एसोसिएसनका तर्फबाट प्रतिनिधित्व […]

सम्बन्धित सामग्री

काठमाडौं जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राखिँदै

काठमाडौं महानगरपालिकाले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो

कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट केही बेरअघि उनलाई म्याद थपका लागि अदालत लगिएको हो ।

नेता खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो

नेपाली काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट उनलाई म्याद थपका लागि अदालत लगिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । प्रहरीले पूर्वगृहमन्त्री खाँणसहित तत्कालिन गृह सचिव टेकनारायण पाण्डेसहित १० जनालाई पक्राउ गरिसकेको […]

रिहाइको अन्तिम घडीमा सन्दीप : सुन्धारा कारागारबाट काठमाडौं जिल्ला अदालत लगियो

काठमाडौं : नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने रिहा हुने प्रक्रियामा रहेका छन्। उनलाई रिहा गर्नको लागि केन्द्रीय कारागार सुन्धाराबाट काठमाडौं जिल्ला अदालतमा लगिएको छ। त्यहाँ मुल मुद्दाको तारिक बुझेपछि उनी रिहा हुनेछन्। जिल्ला अदालतबाट उनलाई पुनः केन्द्रीय कारागार लगिएको छ। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त…

सन्दीपलाई जिल्ला अदालत लगियो, केहीबेरमा छुट्दै

क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।  उच्च अदालत पाटनको आदेशअनुसार धरौटीमा रिहाइको प्रक्रियाका लागि उनलाई जिल्ला अदालत लगिएको हो ।  बालिका जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय...

न कारबाही न उन्मुक्ति

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र नेपाल बारका पूर्वकोषाध्यक्ष रुद्र पोखरेलबीचको घुस लेनदेन अडियो प्रकारणमा छानबिन पूरा भए पनि कारबाही र उन्मुक्ति दिने बारे कुनै निर्णय हुन सकेको छैन् । ७ असार २०७९ मा न्यायाधीश कोइराला र अधिववक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई छुटाउने विषयमा ‘घुस डिल’ अडियो सार्वजनिक भएको थियो । सिभिल […]

काठमाडौं जिल्ला अदालत बार अध्यक्षमा पौडेल, उपाध्यक्षमा अधिकारी

काठमाडौं, २ साउन । काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) निर्वाचित भएका छन् । उपाध्यक्षमा सार्वाधिक मत ल्याएर पुरुषोत्तम अधिकारीले चुनाव जितेका छन् । ५ पदाधिकारी र १४ सदस्यसहित १९ कार्यसमितिका लागि भएको निर्वाचनमा सबै सिट डेमोक्रेटिक लयर्स एशोसिएसनले जितेको छ । पौडेलले निकटतम प्रतिद्वन्द्वी बागी उम्मेदवार हरि कट्टेललाई ८ सय […]

काठमाडौं जिल्ला अदालत बारको अध्यक्षमा पौडेल विजयी

काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) निर्वाचित भएका छन् ।

काठमाडौं जिल्ला अदालत : बाहिर स्मार्ट, भित्र खोक्रो

बबरमहल सडक किनारमा सानसँग ठडिएको छ, काठमाडौं जिल्ला अदालत । टाढैबाट देखिन्छ यसको आधुनिक स्वरुप । बाहिरी आवरण हेर्दा अन्य सरकारी कार्यलय भन्दा भिन्न छ यो । सुन्दर र आकर्षक भवन तर भवन जति भव्य भए पनि सेवाको गुणस्तर भने उही थोत्रो !