प्रधानन्यायाधीशविरुद्ध नाराबाजी नगरी बारको धर्ना, आन्दोलनको नयाँ मोडलबारे छलफल हुँदै

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै जारी राखेको धर्नालाई निरन्तरता दिएको छ। पाँचौ चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत बारले मंगलबार पनि धर्नालाई निरन्तरता दिएको हो। मंगलबार बारले प्रधानन्यायाधीशविरुद्ध नाराबाजी...

सम्बन्धित सामग्री

नियमित इजलासमा फर्केका न्यायाधीश र बारका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौं, १ मंसिर । आज नियमित काममा फर्केका न्यायाधीश, सर्वोच्च बारका पदाधिकारी र नेपाल बारबीच छलफल भैरहेको छ । सर्वोच्च अदालतको नियमित काममा फर्केका न्यायाधीशहरुको आधिकारीक धारणा बुझ्न बैठक बसेको बुझिएको छ । बारको आन्दोलनको समर्थन र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तृष्टि राख्दै आएका न्यायाधीशहरु हिजो तेजबहादुर केसी, कुमार रेग्मी, वमकुमार श्रेष्ठ, मनोज शर्मा र […]

सरकार र उखु किसानबीच बक्यौता भुक्तानीका विषयमा छलफल हुँदै

सरकार र उखु किसानबीच उखुको बक्यौता भुक्तानीको विषयमा छलफल भइरहेको छ । बक्यौता रकम नपाएको भन्दै आन्दोलनको चेतावनी दिएका किसानका प्रतिनिधिसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार छलफल थालेको हो ।२०७७ पुस १३ गते भएको सम्झौताअनुसार किसानका सम्पूर्ण बक्यौता रकम २१ दिनभित्र चिनी उद्योगबाट भुक्तानी गर्न लगाउने प्रतिवद्धता मन्त्रालयले जनाएको थियो । तर आठ महिना बितिसक्दा पनि आफूहरुले भुक्तानी नपाएको भन्दै किसानले आन्दोलन घोषणा गरेका छन् । उनीहरुले भदौ ५ गतेसम्म भुक्तानी नपाए कडा संघर्षका कार्य