नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ । मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार २९९ मतको अग्रता कायम गर्नुभएको छ । शर्माले ११ हजार ३८५ मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका नेता अग्नि खरेलले ७ हजार ८६ …