कतार विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नयाँ बल प्रयोग हुने भएको छ । फिफाले सेमिफाइनल र फाइनलमा ‘अल हिल्म’ नामको बल खेलाउने भएको हो । विश्वकपका लागि फिफाले एडिडाससँग सम्झौता गरेको छ । सम्झौताअनुसारै...
फिफाले विश्वकपमा हाल प्रयोग भइरहेको बललाई प्रतिस्थापन गर्दै प्रतियोगिताको अन्तिम चरणमा नयाँ बल प्रयोग गर्ने भएको छ । सेमिफाइनल र फाइनल खेलमा हाल प्रयोग भइरहेको एडिडासको ‘अल रिहला’ मोडललाई ‘अल हिल्म’ मोडलले प्रतिस्थापन गर्ने फिफाले आइतबार जानकारी दिएको हो ।‘अल हिल्म’ को अर्थ अरबी भाषामा ‘सपना’ हो । अल रिहलाको अर्थ ‘यात्रा’ थियो । यो हप्ता पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को प्रतिस्
काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिएकी छन् । सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन बल प्रयोग गरेपछि मन्त्री भुसालको यस्तो प्रतिक्रिया आएको हो । ‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्छ’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् […]
२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अब प्रहरी बल लगाएरै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने भएको छ । यसअघि प्रहरी बल लगाएर फोहोर व्यवस्थापन गर्न नहुने पक्षमा उभिएका मेयर बालेन्द्र साह (बालेन) प्रहरी बल प्रयोग गर्नैपर्ने निष्कर्षमा पुगेका हुन् । मेयरमा निर्वाचत भएलगत्तै बन्चरेडाँडा पुगेर उनले फोहोर व्यवस्थापनका नाममा मानवीय अपराधान भइरहेको भन्दै बल प्रयोग नगर्ने […]
काठमाडौँ । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरेर हटाएको छ । फोहोर विसर्जनका लागि काठमाडौँबाट गएका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ । धुनिबेंसी नगरपालिका-१ र ककनी गाउँपालिका–३ का क्षेत्रमा प्रहरीले धरपकड गर्दै अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ । सरोकारवाला समितिका […]
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्ने कुरामा बल प्रयोग गरेर नहुने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै खनालले भने, ‘असहमति भएको विषयमा बल प्रयोग गरेर हुँदैन । धाकधम्की दिएर हुँदैन ।’
खनाल सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताका सन्दर्भमा अध्ययन गर्न र साझा धारणा बनाउन भनेर गठन गरेको कार्यदलका संयोजक हुन् । त्यसअघि नेकपाले बनाएको एमसीसी अध्ययन कार्यदलको पनि खनाल नै संयोजक रहेका थिए ।
त्यसबे...
काठमाडौँ– किसान आन्दोलनमा राज्यले बल प्रयोग गरेको मधेसी आयोगले ठहर गरेको छ । राज्यले संयमित भएर समस्या समाधान गर्नुपर्नेमा शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानवअधिकारको उल्लंघन भएको आयोगले ठहर गरेको हो । आइतबार आयोगले आन्दोलनरत पक्षलाई पनि आन्दोलन शान्तिपूर्ण ढंगबाट अगाडि बढाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ । मधेसी आयोगले किसान आन्दोलनको स्थगलत अनुगमन गर्न तीन […]
नेपाल बार एसोसियसनको आकस्मिक बैठक बस्दै छ। बारको जारी धर्नामा प्रहरीले बल प्रयोग गरेपछि आकस्मिक बैठक बस्न लागिएको बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए। प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष...
पर्सा । स्थानीय प्रशासनले बल प्रयोग गरेर वीरगञ्जको रानीघाटको एउटा घर खाली गराई बर्षाैंदेखि बस्दै आएकाहरुलाई विचल्ली बनाएको छ । वीरगञ्ज– ९ रानीघाटस्थित रेल्वे माध्यमिक विद्यालयभन्दा एक सय मिटर पश्चिममा रहेको १ कठा ६ धुर क्षेत्रफलमा रहेको रुक्म शमशेर राणाको घरमा तीन पुस्तादेखि बस्दै आएका कलवार परिवारलाई हटाइएको हो । उक्त घर जग्गा पहिले जहावर […]
एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेसनलले बुधबार सन् २०२०-२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि सुरक्षा बलले अत्यधिक बल प्रयोग गरी हिरासतमा लिने काम गर्दै आएको बताएको हो ।प्रतिवेदनमा नेपाल सरकारले ‘नेपाल विशेष सेवा विधेयक’ […]