काठमाडौं, मंसिर १९ । महोत्तरी औरहीकी नेहा चौधरी विवाह बन्धनमा बाँधिएकी आठ महिना पुग्न बाँकी छ । उनका पति पंकज चौधरी काठमाडौंस्थित ग्रान्डी र नर्भिक अस्पतालका जनरल फिनिसियन हुन् । चौधरीले दाइजोको निहुँमा शारीरिक र मानसिक यातना दिएपछि उनी न्यायको खोजीमा भौंतारिरहेकी छिन् । गोरखाकी तुलसा भण्डारी (नाम परिवर्तन) हाल युरोपमा बस्छिन् । बिहेअघि उनले […]