श्रीलंकाको सत्तामा राजापाक्षे परिवारको रहेको पकड अहिले ढुलमुल हुँदैछ। सत्ताको शिखरमा रहेका महिन्द्रा राजापाक्षे राष्ट्रपति हुँदै प्रधानमन्त्री बने।
आफ्नै भाइलाई उनले राष्ट्रपति बनाए। देशमा आर्थिक संकट सुरु भएपछि उनै राजापाक्षेले राजीनामा दिए। अहिले भने उनै राजापाक्षे कहाँ छन् थाहा छैन। सरकारविरोधी आन्दोलन उत्कर्षमा पुग्दा विरोधीहरुले राजापाक्षे परिवारका साथै सरकारका मन्त्रीहरुको घर…