करार कर्मचारीको म्याद थप नहुँदा बन्द भयो शल्यक्रिया सेवा

दोलखाको पशुपति चौलागाईं स्मृति प्रदेशिक अस्ततालमा कार्यरत करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा बन्द भएको छ ।बागमती प्रदेश सरकार मातहत रहेको प्रदेशस्तरीय सो अस्पतालमा  कार्यरत करार कर्मचारीको यो महिनादेखि म्याद थप नहुँदा शल्यक्रियासहित विशेषज्ञ सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी शान्ति न्यौपानेले जानकारी दिइन् । यही साउन १ गतेदेखि नै शल्यक्रिया सेवा बन्द भएको हो । पचास शय्या क्षमताको प्रदेशस्तरीय अस्पतलामा ७२ कर्मचारी कार्यरत रहेकामा नौ जना मात्रै स्थायी स्वास्थ

सम्बन्धित सामग्री