पशुपति चौलागाईं स्मृति प्रदेशिक अस्तालमा करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रिया सेवा बन्द

दोलखाको पशुपति चौलागाईं स्मृति प्रदेशिक अस्तालमा कार्यरत करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा बन्द भएको छ।

सम्बन्धित सामग्री

करार कर्मचारीको म्याद थप नहुँदा बन्द भयो शल्यक्रिया सेवा

दोलखाको पशुपति चौलागाईं स्मृति प्रदेशिक अस्ततालमा कार्यरत करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा बन्द भएको छ ।बागमती प्रदेश सरकार मातहत रहेको प्रदेशस्तरीय सो अस्पतालमा  कार्यरत करार कर्मचारीको यो महिनादेखि म्याद थप नहुँदा शल्यक्रियासहित विशेषज्ञ सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी शान्ति न्यौपानेले जानकारी दिइन् । यही साउन १ गतेदेखि नै शल्यक्रिया सेवा बन्द भएको हो । पचास शय्या क्षमताको प्रदेशस्तरीय अस्पतलामा ७२ कर्मचारी कार्यरत रहेकामा नौ जना मात्रै स्थायी स्वास्थ