वीरगञ्जमा कोरोना मुक्त भएर २१ जना डिस्चार्ज

वीरगञ्जस्थित नारायणी अस्थाई कोभिड अस्पताल गण्डकबाट आइतबार पर्साका २१ जना कोरोनाको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा पर्साका छ वटा बेग्लाबेग्लदै पालिकाका १८ जना पुरुष र ३ जना महिला रहेका छन।

सम्बन्धित सामग्री

देशभर थप १६० जनामा कोरोना संक्रमण, १६५ डिस्चार्ज, २ को मृत्यु

न्युज अफ नेपाल, काठमाडौं । आज देशभर थप १६० जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १६५ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको छ । यस्तै, […]

थप ५८१ जनालाई कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।

प्रदेश १ मा ३५ संक्रमित डिस्चार्ज

प्रदेश १ मा कोरोना संक्रमण मुक्त भएर ३५ जना डिस्चार्ज भएका छन् । समाजिक विकास मन्त्रालयका अनुसार मंगलबार कोरोना मुक्त भएर प्रदेश १ मा ३५ जना डिस्चार्ज भएका हुन् ।

प्रदेश १ मा ४९ जना डिस्चार्ज, नयाँ १७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा कोरोना मुक्त भई ४९ जना डिस्चार्ज भएका छन् । १७ जना नयाँ संक्रमित थपिएका छन् । सामाजिक

दुई बालकसहित पर्सामा ११ जना डिस्चार्ज

सोमबार वीरगन्जको नारायणी कोभिड अस्प्ताल गण्डकबाट ‘कोरोना’मुक्त भई सोमबार ११ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा पर्सा, सखुवाप्रसौनी गाउँपालिका–२ का एक जना डेढ वर्षीय र अर्का ३ वर्षिय बालक दाजुभाई पनि छन् । उनीहरु ३० वर्षीया आमासंग यहाँ भर्ना थिए । २ बच्चा र आमा गरी तीनै जना एकसाथ कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन् ।

थपिए २१३ जना कोरोना संक्रमित | Nagarik News - Nepal Republic Media

पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिला छन्। अहिलेसम्म ४६७ जना कोरोना मुक्त भएकर डिस्चार्ज भएका छन्।

वीरगन्जमा कोरोना मुक्त भएर ९ जना डिस्चार्ज | Nagarik News - Nepal Republic Media

वीरगन्जको नारायणी अस्पतालको आइसुलेशनबाट कोरोना मुक्त भएर ९ जना डिस्चार्ज भएका छन्। कोभिड १९ (कोरोना भाइरस) को संक्रमण भई त्यहाँ भर्ना भएका मध्ये शनिबार एक जना भारतीय नागरिक सहित नौ जना उपचार पछि घर फर्केका हुन।

नेपालमा कति जनालाई निको भयो कोरोना ? | Nagarik News - Nepal Republic Media

टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना मुक्त भएका छन्। टेकु अस्पतालमा उपचार गराईरहेका उनीहरुको पछिल्ला रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। उपचारमा आएको ९ औं दिनमा उनीहरुलाई डिस्चार्ज गरिएको हो। यो सँगै नेपालमा ४९ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

कोरोना संक्रमित महिला डिस्चार्ज, चितवन कोरोना मुक्त जिल्ला

पूर्वी चितवनको राप्ति नगरपालिका–८, निवासी कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित ६३ वर्षीया महिला भरतपुर अस्पतालबाट वुधबार डिस्चार्ज हुनुभएको हो । सोमबार र मंगलबार २४ घण्टाको फरकमा परीक्षण गरिएको दुई दिनको रिपोर्ट लगातार नेगेटिभ आएपछि उहाँमा कोरोना संक्रमण नभएको पुष्टि भएपछि डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताउनुभयो ।