मार्दीका चिया काका

१० कात्तिक, काठमाडौं । विहानको ३ बज्नै लाग्दा जुरुक्क उठ्यो । अनि मार्दी भ्यू प्वाइन्टतिर खुट्टा लम्किन्छ । एक हातमा १५ लिटरको पानीको गिलेन अर्को हातमा चियाको पोको । पदयात्रीहरु मार्दी हिमालतिर लम्कदै गर्दा बिच बाटोमै उछिन्यो । पदयात्रीहरु भ्यू क्याम्प पुग्दा तातो चिया तयार भइसकेको हुन्छ । मार्दी हिमाल रुटको हाई क्याम्पमा बस्ने टंक […]

सम्बन्धित सामग्री

मार्दी हिमालका ‘चिया काका’ (भिडियाे)

भ्यू प्वाइन्टमा बसेर चिया बेच्ने उनी एक्लै छैनन् । तीनवटा चिया पसल थपिएका छन् । मार्दीबाट देखिने हिमाल र हिमालका रमणीय दृश्यसँगै चिया पिउन पाउँदा पर्यटकहरू खुसी हुने गरेकाे उनी बताउँछन् । उनकाे चियापसल भएकाे ठाउँबाट ८ वटा हिमाल देखिने चिया काका बताउँछन्