मूल्यवृद्धि विरुद्ध जनकपुरधाममा प्रदर्शन र पुत्ला दहन

१२ जेठ, जनकपुरधाम । पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धि विरुद्ध मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार प्रदर्शन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट युवा तथा विद्यार्थी संगठनका नेता/कार्यकर्ताले मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका हुन् । स्थानीय भानु चोकमा प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् । स्थानीय भानु चोकमा पुत्ला जलाउने क्रममा […]

सम्बन्धित सामग्री

मुल्यवृद्धि फिर्ता लिन माग गर्दै मसाल जुलुस र पुत्ला दहन

सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन जारी राखेका छन् । एमाले निकट अनेरास्ववियुले मंगलबार मसाल जुलुस र नेकपा एकीकृत  समाजवादी निकटको अनेरास्ववियूले समेत विरोध प्रदर्शन गरेको हो...

मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुको राँके जुलुस (तस्बिरहरु)

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राँके जुलुस निकालेको छ । आर आर क्याम्पसबाट अनेरास्ववियुले जुलुस निकालेको हो । मूल्यवृद्धि फिर्ता लिन मार्गै अनेरास्ववियुले प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला दहन समेत गरेको छ । यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो। सरकारले सोमबाबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी […]

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू पनि उत्रियो सडकमा (फोटोफिचर)

काठमाडौं, ७ असार । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिरोधमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । काठमाडौंको शंकरदेव क्याम्पस अघि भएको प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको पुत्ला दहन गरेका थिए । अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा प्रदर्शन उत्रिएका विद्यार्थीले तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारसमक्ष आग्रह गरेका छन् । […]

इन्धनको मूल्यवृद्धिको विरोधमा जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

१९ माघ, जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै उनीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् । अनेरास्ववियू मधेश प्रदेश कमिटीको आयोजनामा विद्यार्थीहरुले स्थानीय जनक चोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका […]

विद्यार्थीले जलाए प्रधानमन्त्री देउवाको पुत्ला

काठमाडौँ – विद्यार्थीहरुले काठमाडौँको अमृत साइन्स क्याम्पसमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अस्कल क्याम्पस परिसरमा प्रदर्शन गरेर अनेरास्ववियुका विद्यार्थीले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् । पुत्ला दहन रोक्नका लागि प्रहरीले प्रदर्शनकारी विद्यार्थीमाथि लाठी प्रहार गरेको थियो । विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ […]

फोटोफिचर: पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । एमाले निकट अनेरास्ववियूले बिहीबार लैनचौरस्थित अस्कल क्याम्पस हाताभित्र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । सोही क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनसमेत गरेका छन् । प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको थियो । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम भएको छ ।

इन्धनको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले राजधानीमा बिहीबार प्रदर्शन गरेको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसअगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले ‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए। उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएका छन्। नेपाल आयल निगमले बुधबार राति खाना पकाउने ग्यासमा ७५ […]

पेट्रेलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियूले प्रदर्शन गरेको छ। काठमाडौंको प्रदर्शनीमार्गमा नारा जुलुस गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका थिए। उनीहरुले ‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’,...