दोलखामा भीमेश्वर रङ्गशाला निर्माण सुरु

दोलखामा सदरमुकाम चरीकोटस्थित रहेको भीमेश्वर नगरपालिकाले यहाँको टुँडिखेलमा राष्ट्रियस्तरको भीमेश्वर रङ्गशाला निर्माण सुरु गरेको छ ।

सम्बन्धित सामग्री

नरैनापुरमा अत्याधुनिक रङ्गशाला निर्माण सुरु

बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा एक अर्बभन्दा बढीको लगानीमा अत्याधुनिक रङ्गशाला निर्माण सुरु भएको छ । नरैनापुर–४ मा पाँच बिघा क्षेत्रफलमा सो रङ्गशाला निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।रङ्गशाला निर्माणका लागि पहिलो चरणमा माटो पटान र पर्खाल लगाउने कार्य सुरु भएको जनाउँदै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले पाँच करोड रुपियाँ बजेट उपलब्ध गराएको बताउनुभयो ।उहाँले केन्द्र र प्रदेश सरकारले दिएको बजेटअनुसार भौतिक संरचना निर्माण गर्दै जाने योजना रहेको जनाउँदै सो रङ्गशाला बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिने बताउनुभयो ।

रास्कोट रङ्गशालाको निर्माणकार्य अलपत्र

रास्कोट नगरपालिका निर्माणधीन रास्कोट रङ्गशालाको काम यतिवेला अलपत्र अवश्थामा छ। पञ्चवर्षीय योजनाका रूपमा लिइएको सो रङ्गशाला निर्माण सुरु भएको दुई वर्षमै अलपत्र परेको छ।...

पर्वतमा क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण सुरु

पर्वत । पर्वतको कुस्मा नगरपालिका–१ पाङ्गमा क्षेत्रीयस्तरको क्रिकेट मैदानको निर्माण सुरु भएको छ । पाङ्ग कुनाचौरको १७० रोपनीको चौरमा गण्डकी प्रदेशकै नमूना क्रिकेट रङ्गशाला निर्माण गर्न थालिएको कुस्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिए । रङ्गशाला निर्माणका लागि राष्ट्रिय योजना आयोगको समपूरक अनुदान र कुस्मा नगरपालिकाको साझेदारीमा काम अघि बढाइएको छ । आयोगले तीन […]

क्रिकेट रङ्गशाला निर्माण सुरु गर्न धुर्मुस–सुन्तलीलाई आग्रह

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया सुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ। रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया सुरु गर्न आग्रह ...