काठमाडौं । एसोसिएसन अफ इन्टर नेसनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई कोभिड किट सहयोग गरेको छ । कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारको सुरक्षाका लागि एआईएनले साढे ३ लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको हो । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा एआईएन अध्यक्ष डा. सुशील कोइरालाले मञ्च अध्यक्ष रामप्रसाद न्यौपानेलाई सामग्री हस्तान्तरण गरे । […]
The post स्वास्थ्य पत्रकारलाई सामग्री सहयोग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.