‘भक्तपुरका सहकारी संस्थाहरु भाग्दैनन्’

‘बचत गरौं भविष्य उठाऔं, ऋण लिई उद्यम गरौं’ भन्ने नाराको साथ २०६४ सालमा स्थापना भएको उक्त संस्थाको साधारणसभामा संस्थाका सचिव महेशबहादुर धौबञ्जारले आर्थिक वर्ष २०७८/७९ मा संस्थाले गरेका र आर्थिक वर्ष २०७९/८० मा गर्ने योजनामा राखिएका गतिविधि कार्यक्रमबारे जा...

सम्बन्धित सामग्री

शोषक सहकारी

यतिबेला चितवनस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बचतकर्ताको ८५ करोड हिनामिना गरेको आरोपमा बदनाम भएको छ।...

दुई सहकारी समस्याग्रस्त घोषित

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो । “सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, […]

काठमाडौं महानगरले गर्‍यो २ सहकारी खारेज

४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिको दुई वटा सहकारी संस्था खारेज गरेको छ । महानगरले जारी गरेको सूचना अनुसार वडा नम्बर ५ मा रहेको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र वडा नम्बर ७ मा रहेको सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेड खारेज गरेको हो । महानगरको सहकारी विभागको गत १६ साउनको निर्णय […]

५८ वटा सहकारी संस्था प्रहरीको जिम्मा

५८ वटा सहकारी संघ संस्थालाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षमा मात्र यस्ता ५८ वटा सहकारी संघ संस्थालाई प्रहरीको जिम्मा लगाएको हो । महानगरपालिकाको सहकारी विभागका उप–निर्देशक विमला कोइरालाले बचत कर्ताको बचत फिर्ता नदिइदा बाध्य भएर प्रहरीको जिम्मा लगाउनु परेको जानकारी दिइन् । मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) […]

नवजिवन सहकारी संस्था पुरस्कृत

हजारौँ सदस्य रहेको कैलालीको धनगढी स्थित नवजिवन सहकारी संस्थालाई २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार प्रदान गरिएको छ।...

सम्पर्कमा छैनन् काठमाडौँका सहकारी संस्था

काठमाडौँ,१८ पुष । काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै छ । तर, देशकै सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका भित्रै सहकारीको नियममा समस्या मात्रै नभइ कतिपय त सम्पर्कमासमेत छैनन् । महानगरपालिका अन्तर्गतको सहकारी विभागका […]

हराएका सहकारी खोज्दै महानगर

विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन्। ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा ३५ दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन...

समयमै बचत फिर्ता गर्न नसक्दा देउराली बहुद्देश्यीय सहकारी संस्था समस्यामा

काठमाडौँ– ललितपुर सातदोबाटोस्थित देउराली बहुद्देश्यीय सहकारी संस्था बचतकर्तालाई समयमै बचत फिर्ता गर्न नसक्दा समस्यामा परेको छ । पछिल्ला दिनमा बचत फिर्ताका लागि भीड बढेपछि सहकारीले बचत फिर्ता गर्न नसकेको हो । हरेक दिन सहकारी कार्यालयमा पैसा लिन आउनेको भीड देखिने गरेको छ । जावलाखेलमा पसल व्यवसाय गर्दै आएका भारत घर भएका  बचतकर्ता राकेश चौधरीले टोकन […]

हिलटप जुनार र रानीपोखरी सहकारी मर्जरमा, अध्यक्षमा घिमिरे

काठमाडौंको तिनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था र भोटाहिटीस्थित रानीपोखरी बचत तथा ऋण सहकारी संस्था मर्जरमा गएका छन् । दुवै संस्थाका सेयर सदस्यहरूको उपस्थितिमा शनिबार राजधानीमा भएको साधारणसभाबाट एकीकरण प्रस्ताव...

समदर्शी साकोसमा सहकारी शिक्षा कार्यक्रम

भक्तपुरको समदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा कार्यक्रम गरेको छ।